Banijya News

समाचार

एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

सबै वस्तुमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार र व्यवसायीबीच विवाद बढ्दै गएको छ । […]

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ। चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख रुपैयाँ मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज…


  • प्रहरीमा ८० करोडको ठेक्कामा मिलेमतो, अख्तियारको पत्रपछि छानबिन समिति गठन

    प्रहरीमा ८० करोडको ठेक्कामा मिलेमतो, अख्तियारको पत्रपछि छानबिन समिति गठन

    नेपाल प्रहरीका लागि आवश्यक लत्ताकपडा तथा बन्दोबस्तीका सामान खरिदको टेन्डरमा सेटिङ देखिएको छ । नेपाल प्रहरीको ठेक्का प्रक्रियामा मिलेमतोको आधार देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन समिति गठन गरेको छ । बुधबार उपसचिव विनोदकुमार कोइरालाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु…

  • तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै बढी हो ।

  • छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

    छ सय उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ स्टार्टअप कर्जा

    सरकारले नवीनतम सोच भएका छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप कर्जा प्रवाहका सिफारिस गरिएको थियो । त्यसमध्येबाट ६१ उद्यमीलाई कर्जा दिन अस्वीकृत गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । बैंकले…

  • तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

    तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा जुट्यो ५२ अर्ब लगानी

    गोरखामा बन्ने तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)मा सम्झौता भएको छ । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो । बिहीबार…

  • राष्ट्र बैंकले खुकुलो बनायो विदेशी मुद्राको सटही, ८ हजार डलरसम्मको सेवा आयातमा सिफारिस नचाहिने

    राष्ट्र बैंकले खुकुलो बनायो विदेशी मुद्राको सटही, ८ हजार डलरसम्मको सेवा आयातमा सिफारिस नचाहिने

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही व्यवस्था खुकुलो बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्र्दै विदेशी मुद्रा सटहीको व्यवस्थालाई थप खुकुलो बनाएको हो । अब भारतबाहेकका मुलुकबाट कुनै पनि संस्थाले सफ्टवेयर तालिमजस्ता सेवा आयात गर्दा आठ हजार अमेरिकी डलरसम्मको भुक्तानी गर्नुपरेमा नियामक निकायको सिफारिस आवश्यक नपर्ने भएको छ । हालसम्म…

  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, कुलिङ अफ पिरियडमा भएको गडबडी मुख्य एजेण्डा

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, कुलिङ अफ पिरियडमा भएको गडबडी मुख्य एजेण्डा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्नेछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता मनिस झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा…

  • पशुपतिनाथमा पवित्रारोहण गरिँदै

    पशुपतिनाथमा पवित्रारोहण गरिँदै

    श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए…

  • नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता

    नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमा एक सम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र भारतको इन्टरनेशनल काउन्सिल अफ वर्ल्ड अफियर्स (आईसीडब्लुए) बीच आज नयाँ दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक समझदारी पत्रमा…

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् । प्रधानमन्त्री…

Scroll to Top