Banijya News

समाचार

पशुपतिनाथमा पवित्रारोहण गरिँदै

पशुपतिनाथमा पवित्रारोहण गरिँदै

श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् । प्रधानमन्त्री…


  • नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीचसहकार्य समझदारीमा हस्ताक्षर

    नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबीचसहकार्य समझदारीमा हस्ताक्षर

    नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफएक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितीमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका…

  • कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयनमा कडाइ

    कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयनमा कडाइ

    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कडाइ गर्दै ७९ वटै स्थानीय तहलाई २७ बुँदे मार्गनिर्देशन जारी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण, ससर्त, समपूरक र विशेष अनुदानसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको हो । मन्त्रालयका सचिव…

  • चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

    नेपाली चलचित्र ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो ।…

  • पाँच सय करोडको आँकडा पार गर्दै ‘सायरा’ बन्यो सबैभन्दा सफल लभस्टोरी फिल्म

    पाँच सय करोडको आँकडा पार गर्दै ‘सायरा’ बन्यो सबैभन्दा सफल लभस्टोरी फिल्म

    आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सायरा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ ।फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सायरा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज फिल्म्सले ‘सायरा’…

  • नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबिच सहकार्य गर्ने समझदारी

    नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबिच सहकार्य गर्ने समझदारी

    श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ । नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितिमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र…

  • सुपथ मूल्य पसल सञ्चालनका लागि झन्डै चार करोड बजेट

    सुपथ मूल्य पसल सञ्चालनका लागि झन्डै चार करोड बजेट

    सरकारले चाडपर्वलक्षित सुपथ मूल्य (सहुलियत) पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । सहुलियत पसल सञ्चालनका लागि उद्योग मन्त्रालयले ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो । वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख…

  • पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउँछन् : गृहमन्त्री

    पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउँछन् : गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले भने '२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।' नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर रहेको उनको…

  • यी हुन् शिक्षा विधेयक समितिको परामर्शबाट जुटेका सहमति (पूर्णपाठ)

    यी हुन् शिक्षा विधेयक समितिको परामर्शबाट जुटेका सहमति (पूर्णपाठ)

    शिक्षा समिति परामर्श तथा समन्वय उपसमितिले शिक्षा विधेयकमाथि विभिन्न विषयमा सहमति जुटाएको छ। उक्त सहमतिमाथि यतिखेर प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा आज समिति बैठक बसेको हो। समितिका सभापति अम्मर बहादुर थापाले ती परामर्श उप-समितिबाट जुटेकाे बुँदा समितिमा…

  • उच्चस्तरीय राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन: आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    उच्चस्तरीय राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन: आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

    प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन्। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत…

  • प्राधिकरणले एक वर्षमै निर्यात गर्यो साढे १७ अर्बको बिजुली

    प्राधिकरणले एक वर्षमै निर्यात गर्यो साढे १७ अर्बको बिजुली

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो । यो उपलब्धि ऊर्जामन्त्री दिपक खड्काको नेतृत्वमा नेपालको जलविद्युत्…

Scroll to Top