Banijya News

समाचार

सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो २५ दिनको अवधिमा पुँजीगततर्फ रकम खर्च नहुँदा पनि कुल आम्दानीभन्दा खर्चको गति तीव्ररुपमा बढेको […]

टाटा मोटर्सले साढे चार अर्ब डलरमा इटालियन ट्रक निर्माता ईभेको खरिद गर्ने

टाटा मोटर्सले साढे चार अर्ब डलरमा इटालियन ट्रक निर्माता ईभेको खरिद गर्ने

भारतीय टाटा मोटर्स लिमिटेडले इटालियन ट्रक निर्माता कम्पनी ईभेकोलाई खरिद गर्ने भएको छ । ईभेकोको प्रमुख सेयरधारक एग्नेली परिवारबाट चार अर्ब ५० करोड डलरमा किन्ने भएको हो । कम्पनीको स्वामित्व खरिद बिक्रीको औपचारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । सन् २००८ मा टाटा मोटर्सले जगुआर ल्यान्ड रोभरलाई दुई अर्ब…


  • ट्राफिक प्रहरीद्वारा २ करोड रुपैयाँ राजस्व सङ्कलन

    ट्राफिक प्रहरीद्वारा २ करोड रुपैयाँ राजस्व सङ्कलन

    बारा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका…

  • विदेशी सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने कोषलाई बाटो खुल्ला, के-के कुरा फेरबदल भयो ?

    विदेशी सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने कोषलाई बाटो खुल्ला, के-के कुरा फेरबदल भयो ?

    नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेको छ। हालै गरिएको एक कानुनी परिवर्तनले नेपालको सामाजिक सुरक्षा कोषलाई विदेशी सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने संस्थाहरूसँग सहकार्य गर्न बाटो खोलिदिएको छ। यसअघि यो व्यवस्था ऐनमा थिएन। यो परिवर्तनले विदेशमा रहेका नेपाली श्रमिकहरूका लागि सामाजिक सुरक्षामा…

  • अमेरिकामा घरमा खसेको उल्का पिण्ड पृथ्वीभन्दा पुरानो

    अमेरिकामा घरमा खसेको उल्का पिण्ड पृथ्वीभन्दा पुरानो

    अमेरिकाको जर्जिया राज्यको एक घरमा खसेको उल्का पिण्ड वैज्ञानिकहरूले अध्ययन गर्दा यो पृथ्वीभन्दा पुरानो रहेको खुलासा गरेका छन्। यो वस्तु जुन २६ मा दिउँसोको समयमा जर्जियाको विभिन्न भागमा विस्फोट भएको नासाले पुष्टि गरेको हो। जर्जिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले म्याक्डोनफ सहरको एउटा घरको छानो छेडेर प्रवेश गरेको उक्त उल्का पिण्डको टुक्रा परीक्षण…

  • भाउ बढेपछि अलैँची रोप्न ताम्सिए किसान

    भाउ बढेपछि अलैँची रोप्न ताम्सिए किसान

    अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन्। गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची एक लाख रुपैयाँदेखि…

  • विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

    विदेशी मुद्राहरूको आजको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। आज युरो एकको खरिददर १६२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा…

  • विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

    विदेशी एक्चुअरीको भरमा चल्दै नेपालली बीमा उद्योग

    नेपालमा बीमा कम्पनीहरूका लागि प्रत्येक वर्ष अनिवार्य एक्चुरियल भ्यालुएसन (बीमांकीय मूल्यांकन) गर्नुपर्ने कानुनी व्यवस्था भए पनि देशमै योग्य एक्चुअरी नहुँदा सम्पूर्ण उद्योग विदेशी विज्ञको भरमा चलिरहेको छ। बीमांकीय मूल्यांकनका लागि भारत, श्रीलंका लगायतका देशका एक्चुअरीहरूमा निर्भर रहनुपर्दा कम्पनीहरू उच्च लागत तिर्न बाध्य छन्। नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा…

  • दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

    दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

    नेपालको पुँजी बजारमा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) सम्बन्धी विवाद गहिरिँदै जाँदा नयाँ कम्पनीहरूको सेयर दोस्रो बजारमा सूचीकृत रोकिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजिन माग गर्न थालेपछि सूचीकरण प्रक्रिया रोकिएको हो । यसको सीधा असर लगानीकर्ताहरूमा परेको छ । नेपाल…

  • सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकको अनुमति

    सञ्चिति बढेसँगै विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न राष्ट्र बैंकको अनुमति

    नेपाल राष्ट्र बैंकले अब वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र पूर्वाधार विकास बैंकहरूलाई विदेशी मुद्रामा अन्तरबैंक कारोबार गर्न अनुमति दिएको छ। यसअघि बैंकहरूले नेपाली रुपैयाँमा मात्र अन्तरबैंक कारोबार गर्न अनुमति पाउने गरेका थिए। राष्ट्र बैंकले एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै विदेशी मुद्रामा अन्तरबैंक कारोबार वा सापटीको अधिकतम अवधि ७…

  • नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

    नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को चार दिनमा झन्डै ७० हजार जनाले अवलोकन गरेका छन् । नाइमाका अनुसार, पहिलो दिन बुधबार १५ हजार, दोस्रोदिन बिहीबार १३ हजार ५०० तेस्रो दिन शुक्रबार १९ हजार र चौथो दिन शनिबारसम्म २१ हजार ५०० जनाले अवलोकन…

Scroll to Top