Banijya News

समाचार

रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ । आयोगकी सदस्य […]

गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज

गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेज गरेको छ । यो सँगै एक सय ८५ कर्मचारी दरबन्दी पनि घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउने लक्ष्यका साथ यो निर्णय गरिएको मुख्यमन्त्री…


  • आज सकिँदै नाइमा मोबिलिटी एक्स्पो

    आज सकिँदै नाइमा मोबिलिटी एक्स्पो

    काठमाण्डौको भृकुटीमण्डमा पाँच दिनदेखि चलिरहेको नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले अवलोकनकर्ताको उपस्थिति बढेपछि एक्स्पो अवधि एक दिन थपेर आजसम्म पुर्‍याएको हो । एक्स्पोको पाँचौ दिनसम्म अवलोकनकर्ताको घुइँचो देखिएको थियाे । विभिन्न खालका गाडी अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद…

  • ईभीको ब्याट्री व्यवस्थापनमा के गर्दैछ सरकार ?

    ईभीको ब्याट्री व्यवस्थापनमा के गर्दैछ सरकार ?

    वर्षिक हजारौं संख्यामा भित्रिने विद्युतीय सवारीसाधनको ब्याट्री प्रयोगविहीन भएपछि त्यसलाई कसरी ‘डिस्पोज’ गर्ने भन्ने चर्चा विश्वव्यापीरूपमा उठिरहेकाबेला नेपालले भने हालसम्म विद्युतीय सवारीसाधनको ब्याट्री व्यवस्थापन गर्ने विषयमा पनि कुनै नीति तयार गर्न सकेको छैन । नेपालमा हाल प्रयोग भइरहेका अधिकांश ईभीहरू विदेशी आयातित हुन्, र तिनमा प्रयोग भएका ब्याट्रीहरूको आयु ५…

  • निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना असम्भव : चन्द्र ढकाल

    निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना असम्भव : चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आमनागरिकले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएका छन्। राजधानीमा आइतवार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकारात्मक रूपमा लैजानुपर्ने बताएका हुन्। हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाइ छ। जनताको धारणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना…

  • रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

    रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन…

  • दश प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

    दश प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

    मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो । अघिल्लो…

  • भदौ तीन देखि हुने नाडा अटो शो २०२५को उद्घाटन प्रधानमन्त्रीले गर्ने

    भदौ तीन देखि हुने नाडा अटो शो २०२५को उद्घाटन प्रधानमन्त्रीले गर्ने

    आगामी भदौ ३ गतेदेखि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीसँग भेटगरी यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डांैंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको नाडा अटो शो…

  • एभरेष्ट बैंकको नाफा चार अर्ब ९१ करोड रुपैयाँ

    एभरेष्ट बैंकको नाफा चार अर्ब ९१ करोड रुपैयाँ

    एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ३२.८१ प्रतिशतले बढेको हो। समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४…

  • सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

    सरकारको खर्च २५ दिनमा २३ अर्ब, ऋणको सावाँ-ब्याज भुक्तानीमा १३ अर्ब

    चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो २५ दिनको अवधिमा पुँजीगततर्फ रकम खर्च नहुँदा पनि कुल आम्दानीभन्दा खर्चको गति तीव्ररुपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सरकारी आम्दानी र खर्चको विवरण अद्यावधिक गर्दै २५ दिनको कुल आम्दानीको गतिभन्दा खर्चको गति तीव्र देखाएको छ । २५ दिनको अवधिमा ६० अर्ब ३४ करोड २१…

  • अनलाइन जुवा खेल्दा महालक्ष्मीमा दुई करोड ८४ लाखको हिनामिना

    अनलाइन जुवा खेल्दा महालक्ष्मीमा दुई करोड ८४ लाखको हिनामिना

    महालक्ष्मी विकास बैंक लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ हिनामिना भएको अभियोगमा प्रहरीले चार जना पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । बैंकको पत्र जाहेरीसहित प्राप्त कागजात र बैंक विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले साउन २४ गते उनीहरूलाई पक्राउ गरेको हो…

  • टाटा मोटर्सले साढे चार अर्ब डलरमा इटालियन ट्रक निर्माता ईभेको खरिद गर्ने

    टाटा मोटर्सले साढे चार अर्ब डलरमा इटालियन ट्रक निर्माता ईभेको खरिद गर्ने

    भारतीय टाटा मोटर्स लिमिटेडले इटालियन ट्रक निर्माता कम्पनी ईभेकोलाई खरिद गर्ने भएको छ । ईभेकोको प्रमुख सेयरधारक एग्नेली परिवारबाट चार अर्ब ५० करोड डलरमा किन्ने भएको हो । कम्पनीको स्वामित्व खरिद बिक्रीको औपचारिक घोषणा छिट्टै हुने अपेक्षा गरिएको छ । सन् २००८ मा टाटा मोटर्सले जगुआर ल्यान्ड रोभरलाई दुई अर्ब…

Scroll to Top