Banijya News

समाचार

अमुदी फुड्सले साधारण शेयर बिक्री गर्ने

अमुदी फुड्सले साधारण शेयर बिक्री गर्ने

शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर बिक्री गर्ने […]

रोकिएन कालीगण्डकी दोहन

रोकिएन कालीगण्डकी दोहन

बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर…


  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड…

  • वर्षेनि घट्दै पेट्रोलियम पदार्थको आयात, विद्युतीय सामग्री खपत मुख्य कारण

    वर्षेनि घट्दै पेट्रोलियम पदार्थको आयात, विद्युतीय सामग्री खपत मुख्य कारण

    नेपालमा विगत ३ वर्षदेखि पेट्रोलियम पदार्थको आयात लगातार घटिरहेको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा हालसम्मकै उच्च ३ खर्ब ३४ अर्ब १० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा त्यसपछिका हरेक वर्षहरूमा यसको आयात निरन्तर घटीरहेको छ । गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो आवको तुलनामा ४…

  • ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

    ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आभा ढुंगाना

    टिकटकबाट चिनिएकीआभा ढुंगाना फिल्म ‘कश्यप’बाट फिल्ममा डेब्यू गर्दैछिन् । निर्देशक दिनेश खड्काका अनुसार, कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो । अडिसनबाट उनलाई छनोट गरिएको निर्माताले जनाएका छन् । उनको प्रतिभा तथा पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरिएको जनाइएको छ । आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन्…

  • औद्योगिक पूर्वाधार निर्माणमा एक अर्ब ५५ करोड रुपैयाँ खर्च गरीने

    औद्योगिक पूर्वाधार निर्माणमा एक अर्ब ५५ करोड रुपैयाँ खर्च गरीने

    उद्योग मन्त्रालयलेऔद्योगिक पूर्वाधार निर्माण गर्न लागि डेढ अर्ब रुपैयाँ खर्चिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३मा औद्योगिक पूर्वाधार निर्माण गर्न लागि एक अर्ब ५५ करोड रुपैयाँ व्यवस्था गरिएको बताएको छ । उद्योगहरूलाई प्रोत्साहित गर्नका लागि सरकारले यो वर्षदेखि विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा…

  • सात वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?

    सात वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?

    सात वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन् । गत आर्थिक वर्षमा एउटा बैंक बाहेक अन्य ६ वटा वाणिज्य बैंकको…

  • देशभर ९१ प्रतिशत धान रोपाइँ

    देशभर ९१ प्रतिशत धान रोपाइँ

    साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो । यो गएको वर्षको साउन २५ गतेकै तुलनामा…

  • स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍यो : अर्थमन्त्री पौडेल

    स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो पर्‍यो : अर्थमन्त्री पौडेल

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार निर्माणका लागि स्रोत अभाव भएको बताएका छन् । अर्थ समितिमा सोमबारको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा अर्थमन्त्री पौडेलले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानून ल्याउन खोजेको बताएका हुन् । उनकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरीबाहिरबाट स्रोत जुटाउन र…

  • रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

    रविको मानव अधिकार संरक्षण गरिएन: मानव अधिकार आयोग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको छ । आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले आज गरेको अनुगमनमा रविलाई 'न्यूनतम सुविधा नदिएको' पाइएको हो । अनुगमनबाट निस्किएपछि सदस्य थापाले रूपन्देही कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव…

  • मापदण्ड विपरीतका दुई सय ७१ खानेपानी जार नष्ट

    मापदण्ड विपरीतका दुई सय ७१ खानेपानी जार नष्ट

    काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जार अनुगमन तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमन तीव्र बनाएको हो । एक साता अवधिमा विभिन्न क्षेत्रमा गरिएको अनुगमन क्रममा मापदण्ड विपरीतका २ सय ७१ थान जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको…

  • गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज

    गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज

    गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेज गरेको छ । यो सँगै एक सय ८५ कर्मचारी दरबन्दी पनि घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउने लक्ष्यका साथ यो निर्णय गरिएको मुख्यमन्त्री…

Scroll to Top