Banijya News

समाचार

विद्युत् प्राधिकरणसमक्ष इप्पानका ११ बुँदे माग

विद्युत् प्राधिकरणसमक्ष इप्पानका ११ बुँदे माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमक्ष ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ […]

नबिल बैंकले कमायो ७ अर्ब १२ करोड रुपैयाँ नाफा

नबिल बैंकले कमायो ७ अर्ब १२ करोड रुपैयाँ नाफा

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ…


  • ६६ करोड नोक्सानीमा घोराही सिमेन्ट

    ६६ करोड नोक्सानीमा घोराही सिमेन्ट

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड रुपैयाँ नोक्सानीमा सीमित रहन सफल भएको छ।…

  • चिलिमे हाइड्रोपावरको प्रतिसेयर आम्दानी घट्यो

    चिलिमे हाइड्रोपावरको प्रतिसेयर आम्दानी घट्यो

    चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो आवको तुलनामा नाफा सामान्य बढेको हो । अघिल्लो आर्थिक वर्षको नाफा ६७ करोढ ८५ लाख रुपैयाँ थियो । गत आर्थिक…

  • एनएमबि बैंकको खुद नाफा ३ अर्ब २८ करोड रुपैयाँ

    एनएमबि बैंकको खुद नाफा ३ अर्ब २८ करोड रुपैयाँ

    एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब २४ करोडको तुलनामा ४६.२२ प्रतिशतले बढी हो। इम्पेरमेन्ट चार्जमा आएको कमी र ब्याज तथा कमिशन आम्दानीमा भएको वृद्धिका कारण नाफा वृद्धिदर उच्च देखिएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको…

  • हिमालयन बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ

    हिमालयन बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ

    हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको खुद नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसा पुगेको छ। जुन अघिल्लो वर्ष…

  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

    तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

    मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार…

  • थप दुई सय मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति

    थप दुई सय मेगावाट बिजुली बिक्री गर्न भारतले दियो स्वीकृति

    नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो । यो नयाँ स्वीकृति साउन…

  • नाइमा मोबिलिटी एक्स्पोको एक लाखले गरे अवलोकन

    नाइमा मोबिलिटी एक्स्पोको एक लाखले गरे अवलोकन

    सोमवार सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक लाखभन्दा बढीले अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन ९नाइमा० ले जानकारी दिएको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो ६ दिन चलेको थियो । एक्स्पो अवधिमा विभिन्न ब्रान्डका ३५ ओटा नयाँ मोडल सार्वजनिक…

  • अमुदी फुड्सले साधारण शेयर बिक्री गर्ने

    अमुदी फुड्सले साधारण शेयर बिक्री गर्ने

    शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको हो । उत्पादन क्षेत्रका उद्योगलाई साधारण शेयर बिक्रीका लागि प्रतिशेयर अङ्कित मूल्य १०० का दरको २०…

  • सय मेगावाटसम्मका जलविद्युत्‌मा लगानी गर्दै शिखर इन्स्योरेन्स

    सय मेगावाटसम्मका जलविद्युत्‌मा लगानी गर्दै शिखर इन्स्योरेन्स

    निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले जलविद्युत्‌मा लगानी बढाउने भएको छ । कम्पनीले ह्वाइट लोटस पावर लिमिटेडको साझेदारीमा जलविद्युत् र सोलार परियोजनामा लगानी गर्ने भएको हो । शिखरले ३० देखि १ सय सय मेगावाट क्षमताको नदी प्रवाही (आरओआर), अर्धजलासय (पीआरओआर) र जलासय (रिर्जभायर) परियोजनामा लगानी गर्न लागेको हो ।…

  • रोकिएन कालीगण्डकी दोहन

    रोकिएन कालीगण्डकी दोहन

    बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ । कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर…

Scroll to Top