तोलामा एक सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार (साउन २१) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम छ । मंगलबार (साउन २०) सुनको मूल्य हालसम्मकै उच्च थियो । मंगलबार छापावाल सुन…

