चलचित्र ‘बलिदान’का चार पात्र सार्वजनिक
दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने चलचित्र ‘बलिदान’ले चार पात्र सार्वजनिक गरेको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको चरित्र पोस्टर सार्वजनिक गरेको हो । निर्देशक सन्तोष सेनका अनुसार टिजर सार्वजनिक हुनुअगावै चलचित्रका केही विशेष पात्रहरूको लुक्स सार्वजनिक गरिएको हो । “यी तस्बिरहरू…

