प्रहरीले सामान नियन्त्रणमा लिन्छ तर, राजस्व छली भेटिदैन्
पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिलबिजकभन्दा बढी सामान र राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएका अधिकांश ढुवानीका साधनहरूमा कैफियत नदेखिएको पाइएको छ। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार, भन्सार पास भएर आएका गाडीहरूलाई पनि सडकमा रोकेर जाँच गर्ने बहानामा दुःख दिने प्रवृत्ति बढेको छ।…

