Banijya News

समाचार

‘मिस प्लस टु इन्टरनेशनल’मा छानिए तीन विजेता

‘मिस प्लस टु इन्टरनेशनल’मा छानिए तीन विजेता

मिस प्लस टु इन्टरनेशनल’मा तीन विजेता छानिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस […]

महिन्द्राले सार्वजनिक गर्‍यो ‘इलेक्ट्रिक ओरिजिन’ ई–एसयूभी, यस्ता छन् फिचर !

महिन्द्राले सार्वजनिक गर्‍यो ‘इलेक्ट्रिक ओरिजिन’ ई–एसयूभी, यस्ता छन् फिचर !

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा आफ्नो अत्याधुनिक विद्युतीय ओरिजिन ई–एसयूभीहरू बीई–सिक्स र एक्सईभी–नाइन–ई सार्वजनिक गरेको छ । सुरुआती मूल्य ५७ लाख रुपैयाँ तोकिएका यी गाडीहरू इङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छन् । यसमा विश्वमै तीव्र गतिका निम्ति चर्चित माया नामक अटोमोटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिएको छ…


  • समता घरेलु लघुवित्तको प्रतिशेयर आम्दानी नौ रुपैयाँले बढ्यो

    समता घरेलु लघुवित्तको प्रतिशेयर आम्दानी नौ रुपैयाँले बढ्यो

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ रुपैयाँ ९ पैसा बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, गत वर्ष बढेर १३…

  • रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

    रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्। उनले आफूले वहन गर्नुपर्ने भनिएको बिगो बराबरको बैंक जमानत दिन तयार रहेको भन्दै रिहाइको माग गरेका हुन्। लामिछानेले गत साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्। यसअघि उनलाई सोही अदालतले एक…

  • कर्णाली विकास बैंकका पूर्वअध्यक्षसहित तीन जना थुनामा

    कर्णाली विकास बैंकका पूर्वअध्यक्षसहित तीन जना थुनामा

    नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । 'उहाँले धरौटी बुझाउन…

  • जलस्रोत विधेयक, २०८१ विधायन समितिबाट परिमार्जनसहित पारित

    जलस्रोत विधेयक, २०८१ विधायन समितिबाट परिमार्जनसहित पारित

    राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ लाई परिमार्जनसहित पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विधेयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । प्रतिनिधिसभामा उत्पति भएको उक्त विधेयक प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११…

  • बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

    बिवाइडीले सार्वजनिक गर्‍यो ‘न्यु बिवाइडी एट्टो १’, कति पर्छ मुल्य ?

    नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा सार्वजनिक गरेको घोषणा गरेको छ। सो सार्वजनिक कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। विश्वव्यापी रूपमा बिवाइडी सिंगल, बिवाइडी डल्फिन मिनी…

  • आज सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो

    आज सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो

    नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । गएको मंगलबार ९साउन २०० सुन हालसम्मकै उच्च मूल्य अर्थात् तोलाको एक…

  • सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक साढे तीन खर्ब रुपैयाँ खर्च

    सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानिमा मात्र वार्षिक झण्डै साढे तीन खर्ब रुपैयाँ खर्चे गरेको छ छ। सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक र वैदेशिक ऋणको साँवा र ब्याज तिर्न तीन खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको हो। विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५…

  • अर्थले थाल्यो चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया

    अर्थले थाल्यो चार रुग्ण उद्योग निजीकरण गर्ने प्रकृया

    अर्थ मन्त्रालयले चार रुग्ण उद्योग निजीकरण गर्ने  प्रकृया थालेको छ । चार उद्योगको डीडीए गर्न ४२ चार्टर्ड एकाउन्टेन्ट संस्थाले आशयपत्र पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ । जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरिएन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना लिमिटेड र नेपाल मेटल कम्पनीको परामर्शदाता नियुक्तिका लागि संक्षिप्त सूची प्रकाशित गरेको हो…

  • कुमारी बैंकले कमायो दुई अर्ब १२ करोड रुपैयाँ नाफा

    कुमारी बैंकले कमायो दुई अर्ब १२ करोड रुपैयाँ नाफा

    कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको…

  • मलेसियामा भिजिट भिसा दुरुपयोग : २३ जना एजेन्ट पक्राउ परेपनि मुख्य नाइके जेल बाहिरै

    मलेसियामा भिजिट भिसा दुरुपयोग : २३ जना एजेन्ट पक्राउ परेपनि मुख्य नाइके जेल बाहिरै

    क्वालालम्पुर। मलेसियामा भिजिट भिसामा नेपालीहरूलाई काममा ल्याउने दलालहरू सक्रिय हुँदै गएको र यसले थुप्रै समस्या निम्त्याएको पाइएको छ। यसै क्रममा मलेसियाको अध्यागमन विभागले एक विशेष कारबाही अभियान चलाएर २३ जना एजेन्टलाई पक्राउ गरेको छ, जसमा नेपाली एजेन्ट मनोज चिनाल पनि समावेश थिए। मलेसियामा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर "छोटो…

Scroll to Top