खुला सिमानाका कारण अपेक्षा अनुसार उठेन वीरगञ्ज भन्सार कार्यालयको राजस्व
नेपाल–भारतबीचको खुला सिमानाकाबाट हुने अवैध चोरीपैठारी र निकासीका कारण वीरगञ्जका दुई मुख्य भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा आफ्नो संशोधित राजस्व लक्ष्य पनि पूरा गर्न सकेनन्। भन्सार विभागले अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाए पनि तोकिएको राजस्व संकलन गर्न सफल नभएका हुन्। आर्थिक वर्ष २०८०÷८१ मा वीरगञ्ज भन्सार कार्यालयलाई रु. २…

