Banijya News

समाचार

राजस्व कार्यालय भरतपुरले संकलन गर्यो लक्ष्यको ९४ प्रतिशत राजस्व

राजस्व कार्यालय भरतपुरले संकलन गर्यो लक्ष्यको ९४ प्रतिशत राजस्व

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ९ करोड ७ लाख ३२ हजार रूपैयाँ राजस्व संकलन […]

विकासोन्मुख राष्ट्र बन्न लागेको नेपाललाई ब्याजदरको चुनौती

विकासोन्मुख राष्ट्र बन्न लागेको नेपाललाई ब्याजदरको चुनौती

अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको नेपालका लागि अब विदेशी ऋण महँगो हुने भएको छ। नेपालको आर्थिक हैसियतमा सुधार आएको भन्दै प्रमुख दातृ निकायहरूले ऋणको ब्याजदर बढाउन थालेका छन्। यसले नेपालको विकास परियोजनाहरूमा थप वित्तीय भार पर्ने देखिएको छ। नेपालको सबैभन्दा ठूलो दातृ निकायमध्येको एक विश्व बैंकले जुलाईबाट लागू…


  • चीन, भारतले मान्यता दिने गरी गुणस्तर प्रयोगशाला बनाउन अर्थ र उद्योग मन्त्रालय बिच छलफल

    चीन, भारतले मान्यता दिने गरी गुणस्तर प्रयोगशाला बनाउन अर्थ र उद्योग मन्त्रालय बिच छलफल

    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । भारत, चीन लगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको…

  • नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

    नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात मात्र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित छ । नेपालले १६३ मुलुकसँग व्यापार…

  • कक्षा १२ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

    कक्षा १२ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले अबको एक साताभित्र नतिजा प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षा वैशाख २४ गते सकिएको थियो । बोर्डका अनुसार, परीक्षामा पाँच लाख ११ हजार…

  • ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    ४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप तान्न लागेको छ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता…

  • दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

    दुई सय अठ प्रतिशले बढ्यो सिवाईसी नेपाल लघुवित्तको खुद नाफा

    सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । लघुवित्तकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा दुई सय अठ प्रतिशले नाफा बढेको हो । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।…

  • अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

    अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल

    अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रमअन्तर्गत आधुनिक…

  • तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

    तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आइतबार (साउन १८) सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३…

  • Default Image

    बागमती सरकारः लामाले राजीनामा दिएर कांग्रेसकै बानियाँ मुख्यमन्त्री बन्ने

    कांग्रेस काग्रेश बागमती प्रदेशका दुई नेताबीच भएको भाले भिडन्त्रको परिमाण आज आउँने भएको छ । संसदीय दलको नेतामा पराजित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिदै संसदीय दलको नेतामा अर्का नेता इन्द्रबहादुर बानियाँ मुख्य मन्त्री बन्ने भएपछि भाले भिडन्त्रको परिमाण देखिने भएको हो । संसदीय दलको नेतामा अर्का…

  • सात महिनामा भित्रिए छ लाख बढी पर्यटक

    सात महिनामा भित्रिए छ लाख बढी पर्यटक

    सन् २०२५ को जनवरीदेखि जुलाईसम्म सात महिनामा कुल ६ लाख ४७ हजार आठ सय ८२ जना विदेशी पर्यटक नेपाल आएका छन् । यो कोरोना महामारीपछिको उच्चतम आगमन हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि नेपाल लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताए । सिइओ…

  • माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    माथिल्लो सेतीमा १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने

    सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ । समृद्धि इनर्जी लिमिटेडले प्रवद्र्धन गरिरहेको यस आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले…

Scroll to Top