Banijya News

समाचार

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव रहेको बताएका छन्। सङ्खुवासभालाई जलविद्युतको केन्द्रका रूपमा […]

इप्पानद्वारा दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै अर्थमन्त्रीसहित चार निकायको ध्यानाकर्षण

इप्पानद्वारा दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै अर्थमन्त्रीसहित चार निकायको ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN) आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा…


  • वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी

    वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा हटाउने तयारी

    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमालाई एकद्वार बनाउन भन्दै म्यादी जीवन बिमा गर्नुपर्ने प्रावधानलाई हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बिमालाई हटाउने प्रस्ताव गरेको छ । श्रम मन्त्रालयले यो विधेयकलाई अन्तरिम रूप दिई कानुन मन्त्रालयमा पठाउने तयारी गरेको…

  • वैदेशिक ऋण तिर्न ऋणकै सहाएता लिँदै सरकार

    वैदेशिक ऋण तिर्न ऋणकै सहाएता लिँदै सरकार

    सरकारले वैदेशिक ऋण लिएर वैदेशिक ऋण तिर्नलाई नै ऋणको ठुलो हिस्सा खर्च गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार सरकारले संविधान निर्माणपछिको १० वर्षमा १० खर्ब ८७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ वैदेशिक ऋण लिएर दुई खर्ब ८० अर्ब नौ करोड ७८ लाख रुपैयाँ सोही ऋण तिर्नमा…

  • निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले…

  • एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

    एजुकेसन कन्सल्टेन्सीमा वाणिज्य विभागको अनुगमन तीव्र

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार ९ एजुकेसन कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार ती कन्सल्टेन्सीलाई कारबाही गरी ६ लाख २ हजार रुपैयाँ जरिबाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका-२८ मा रहेको रिड एजुकेसन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र…

  • जडीबुटीबाट २० लाख राजस्व सङ्कलन

    जडीबुटीबाट २० लाख राजस्व सङ्कलन

    जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् । मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२…

  • एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

    एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

    नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को आयव्यय विवरण सार्वजनिक गरेको छ। बिहीबार बसेको बैठकमा एनपीएलको गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गर्ने निर्णय गरिएको हो । प्रेस विज्ञप्तिअनुसार लिगबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ भने कुल…

  • नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बृद्धी

    नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बृद्धी

    नेपालको मुख्य व्यापारिक नाका पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक…

  • तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (साउन १५) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको…

  • संखुवासभालाई जलविद्युत्को केन्द्र बनाउन स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक छ: मन्त्री खड्का

    संखुवासभालाई जलविद्युत्को केन्द्र बनाउन स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक छ: मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले संखुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। खाँदबारी नगरपालिका-१ मा बिहीबारदेखि सुरु भएको २० दिने 'पावर हाउस सञ्चालन तथा मर्मतसम्भार' तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने, "संखुवासभा जलविद्युत्को ठूलो सम्भावना बोकेको जिल्ला हो। यहाँ निर्माणाधीन अरुण…

  • एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

    एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु २ बढाएको छ। यस्तै पेट्रोल भने प्रतिलिटर रु १ घटाएको छ। निगमले हवाई इन्धनको मूल्य पनि बढाएको…

Scroll to Top