नेपाल-चीन सम्बन्धको ७० औँ वर्षगाँठ: सहकार्य र मित्रताको लामो इतिहास
आज (अगस्ट १) देखि नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा नेपाल र चीन दुवै देशका राजधानीमा विभिन्न कार्यक्रमहरू आयोजना गरी यो ऐतिहासिक दिन मनाइँदैछ। नेपाल र चीनबीचको सम्बन्ध आधुनिक युगभन्दा पनि पुरानो हो। राजकुमारी भृकुटीको तिब्बतका राजा स्रोङ्चन गम्पोसँग भएको विवाहले अनौपचारिक रूपमा…

