Banijya News

समाचार

पहिलोपटक मनाइँदै राष्ट्रिय कोदो दिवस

पहिलोपटक मनाइँदै राष्ट्रिय कोदो दिवस

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ। कोदोजन्य बालीले […]

सामसङको ‘ग्यालेक्सी वाच८ सिरिज’ सार्वजनिक, यस्तो छ मूल्य

सामसङको ‘ग्यालेक्सी वाच८ सिरिज’ सार्वजनिक, यस्तो छ मूल्य

सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरी लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको बताइएको छ। ग्यालेक्सी…


  • लक्जरी ईभी आइएम-सिक्स नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    लक्जरी ईभी आइएम-सिक्स नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

    एमजीकाे नयाँ इलेक्ट्रिक एसयुभी आइएम-६ नेपाली बजारमा सार्वजनिक भएकाे छ । चिनियाँ अटो निर्माता आइएम मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बिहिबार आइएम-६ नामक नयाँ प्रिमियम कुपे एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हाे। आइएम-६ आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पनि औपचारिक रूपमा प्रदर्शन गरिनेछ। आइएम सिक्सको डिजाइन,…

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। 'निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यस पटकको…

  • स्टार्टअप उद्यमीसँग प्रधानमन्त्री: ‘हामीले गर्यो भने नेपाल बन्छ, वि क्यान डु…’

    स्टार्टअप उद्यमीसँग प्रधानमन्त्री: ‘हामीले गर्यो भने नेपाल बन्छ, वि क्यान डु…’

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावादी युवा उद्यमीहरू नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहायक हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा उनले भविष्यप्रति निराश हुनुको सट्टा विश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले…

  • सरकारले विश्व बैंकबाट १६ अर्ब ७४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

    सरकारले विश्व बैंकबाट १६ अर्ब ७४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने

    सरकारले विश्व बैंकको १२० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने…

  • Default Image

    मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)

    सरकारले साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत…

  • आईसीसी टी–२० महिला विश्वकप ग्लोबल क्वालिफायर नेपालले आयोजना गर्ने

    आईसीसी टी–२० महिला विश्वकप ग्लोबल क्वालिफायर नेपालले आयोजना गर्ने

    आईसीसी महिला टी–२० विश्वकप–२०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म छनोट प्रतियोगिता नेपालमा हुने जनाएको हो । महिला क्रिकेटमा यो नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो । छनोटमा कुल १० टोलीले प्रतिस्पर्धा…

  • दुई दशमलब ०२ प्रतिशतले घट्यो बैंकहरुको बेस रेट

    दुई दशमलब ०२ प्रतिशतले घट्यो बैंकहरुको बेस रेट

    पछिल्लो वर्षमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) दुई दशमलब ०२ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनसम्ममा २० वटै वाणिज्य बैंकहरूको औसत आधार दर ६.११ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको साउनमा ८.१३ प्रतिशत थियो। यसरी औसत आधार दर २.०२ प्रतिशत विन्दुले घटेको छ। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले…

  • पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

    पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

    अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिने भएको छ । पूर्वतयारी बिनै आयोजनाहरुमा सहायता लिइदाँ काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरुको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता सम्बन्धि मूल्यांकन चेकलिस्ट (रेडिसन फिल्टर) बनाएर कार्यान्वयनमा लगेको हो । अर्थ मन्त्रालयकाअनुसार हाल वैदेशिक सहायतामा सञ्चालित…

  • सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु, होलान् मन्त्री परिवर्तन ?

    सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु, होलान् मन्त्री परिवर्तन ?

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा महत्वपूर्ण छलफल सुरु भएको छ। केही बेरअघिबाट सुरु भएको यो भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा मन्त्री हेरफेरको सम्भावना र विशेषगरी बागमती प्रदेश सरकारमा देखिएको किचलो लगायतका विषयमा छलफल हुने बताइएको छ । छलफलमा प्रधानमन्त्री तथा एमाले…

  • पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

    पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

    आर्थिक वर्ष २०८१/०८२ मा पेट्रोलबाट १ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ कर उठाइएको छ । नेपाल आयल निगमले पेट्रोलको विक्रीमा लगाएको पूर्वाधार कर, प्रदुषण नियन्त्रण कर, भन्सार महसुल, सडक सम्भार कर, हरित कर, मूल्य स्थिरिकरण कर र मूल्य अभिबृद्धि कर शीर्षकबाट उक्त रकम उठाएको हो । निगमले एक लिटर…

Scroll to Top