Banijya News

समाचार

पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

पर्याप्त पूर्वतयारी भएका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिइने

अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरुमा मात्रै वैदेशिक सहायता लिने भएको छ । पूर्वतयारी बिनै आयोजनाहरुमा सहायता लिइदाँ काम प्रभावकारी […]

पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

पेट्रोलियम पदार्थबाट एक खर्ब २० अर्ब रुपैयाँ कर सङ्कलन

आर्थिक वर्ष २०८१/०८२ मा पेट्रोलबाट १ खर्ब २० अर्ब ५७ करोड रुपैयाँ कर उठाइएको छ । नेपाल आयल निगमले पेट्रोलको विक्रीमा लगाएको पूर्वाधार कर, प्रदुषण नियन्त्रण कर, भन्सार महसुल, सडक सम्भार कर, हरित कर, मूल्य स्थिरिकरण कर र मूल्य अभिबृद्धि कर शीर्षकबाट उक्त रकम उठाएको हो । निगमले एक लिटर…


  • सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि तीन प्रतिशतमा पुग्ने

    सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि तीन प्रतिशतमा पुग्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि ३ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । यो अप्रिलमा गरिएको अनुमानभन्दा ०.२ प्रतिशत बढी हो। विश्वव्यापी व्यापार विकासले अर्थतन्त्रको दृष्टिकोणलाई निरन्तर आकार दिइरहेको र त्यसकै आधारमा यो संशोधन गरिएको आईएमएफले जनाएको छ । आईएमएफका अनुसार, २०२५ मा विश्वको अर्थतन्त्र…

  • निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगद्धारा दलहरूलाई स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

    निर्वाचन आयोगले अब राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउने छन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसँग सुझाव मागिएको छ । निर्वाचन आयोगले राजनीतिक…

  • चीन र भारतले कृतिम उत्पादन थालेपछि नेपाली यार्सागुम्बाको निर्यातमा घट्यो

    चीन र भारतले कृतिम उत्पादन थालेपछि नेपाली यार्सागुम्बाको निर्यातमा घट्यो

    चीन र भारतले कृतिम रुपमा उत्पादन थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली यार्सागुम्बाको निर्यातमा गिरावट आएको छ । पछिल्लो समय चिन र भारत ठुलो मात्रामा निर्यातकर्ताको रुपमा स्थापित हुँदा नेपालको परम्परागत बजार खुम्चिन पुगेको हो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ५४८ केजी मात्र यार्सागुम्बा निर्यात भएको…

  • गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    गुल्मीका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ। केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले…

  • औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न आग्रह

    औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न आग्रह

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न कोशीका उद्योगीलाई आग्रह गरेको छ । मधेश प्रदेशको राजविराजस्थित उक्त औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योग स्थापना गर्न कम्पनीले कोशीका उद्योगीसँग यस्तो आग्रह गरेको हो । बुधबार विराटनगरमा कोशीका उद्योगीसँग छलफल गर्दै कम्पनीका अध्यक्ष बाबुराम पन्तले ८९.९१ रोपनी जग्गा विकसित गरिएको…

  • तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख…

  • प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले संकलन गर्यो १८ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले संकलन गर्यो १८ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा संकलन भएको २ करोड ७८ लाख ४२ हजारको तुलनामा ५७१ प्रतिशतले बढी हो। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश…

  • ब्याजदर खस्किँदा बैंकहरुको मुद्दती निक्षेप निरन्तर ओरालो

    ब्याजदर खस्किँदा बैंकहरुको मुद्दती निक्षेप निरन्तर ओरालो

    बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०८२ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६९ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ । अघिल्ला वर्षका जेठसम्मको तुलनामा गत आवको…

  • दुई सय ५६ प्रतिशतले बढ्यो माहुली लघुवित्तको खुद नाफा

    दुई सय ५६ प्रतिशतले बढ्यो माहुली लघुवित्तको खुद नाफा

    माहुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा २५६ प्रतिशतले वृद्ध भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा उक्त प्रतिशतले सुधार भएको छ । कम्पनीले गत आवमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको…

  • सवारी आयातको प्रस्तावित निर्देशिकाको व्यवस्था माथि नाडा र विभाग बीच छलफल

    सवारी आयातको प्रस्तावित निर्देशिकाको व्यवस्था माथि नाडा र विभाग बीच छलफल

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र यातायात व्यवस्था विभाग बीच प्रस्तावित ‘सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ माथि छलफल भएको छ । बुधबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटवार्ता गरी निर्देशिकाका विभिन्न व्यवस्था माथि छलफल गरेको हो…

Scroll to Top