साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यान्न आयात
एक वर्षको अवधिमा करिब साढे ७६ करोड रुपैयाँको कोदोजन्य खाद्यबाली आयात भएको छ । आ.व २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १८ हजार तीन सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको हो। कोदोजन्य बालीमा प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्त्वहरूको राम्रो स्रोत हुने भएकाले…

