Banijya News

समाचार

बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन

बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन

अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय […]

नेपालबाट १५ अर्ब ९८ करोड रूपैयाँको छुर्पी निर्यात

नेपालबाट १५ अर्ब ९८ करोड रूपैयाँको छुर्पी निर्यात

पछिल्लो समय नेपालबाट हुने छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा १५ अर्ब ९८ करोड रूपैयाँको छुर्पी विदेश निर्यात भएको हो । विशेषगरी कुकुर र बिरालोको स्वास्थ्यवर्दक खाना (पेट फुड) को रुपमा अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै यसको निर्यात बढेको हो । दुधबाट…


  • भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    भूकम्पको पुनर्निर्माणमा नेपाल विश्वकै लागि दृष्टान्त बन्यो: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भोगेका कठिन प्राकृतिक चुनौती र विपत्तिहरूको सामना गर्दै पुनर्निर्माणमा देखाएको क्षमता विश्वकै लागि एक उदाहरण बनेको बताएका छन्। बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपालको भौगोलिक संवेदनशीलता र त्यसका बाबजुद प्राप्त उपलब्धिबारे विस्तृत…

  • अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा हाल्दिनुपर्छ: पूर्वगभर्नर

    अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा हाल्दिनुपर्छ: पूर्वगभर्नर

    नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकसित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरे पनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको…

  • संस्थापक र सर्वसाधारण सेयर छुट्याउँदा ५८ उद्योगका ८७ अर्बको सेयरमा असर पर्ने

    संस्थापक र सर्वसाधारण सेयर छुट्याउँदा ५८ उद्योगका ८७ अर्बको सेयरमा असर पर्ने

    सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरूको अभौतिकीकरण भएका सेयर दर्ता गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयले ऊर्जा, मिडिया, सिमेन्टलगायत ५८ उद्योगका ८७ अर्ब बराबरका ८७ करोड सेयरमा असर पार्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दाबी गरेको छ । जसअनुसार ऊर्जा क्षेत्रका मात्र ४७ आयोजनाका ५३ अर्ब बराबरका ५३ करोड सेयर प्रभावित हुनुका…

  • आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशत मात्रै

    आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशत मात्रै

    गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार गत आवमा आन्तरिक ऋणका लागि राखिएको तीन खर्ब ३० अर्ब रुपैयाँको लक्ष्य शतप्रतिशत पूरा भएको छ। तर बाह्य ऋणतर्फ…

  • साना उद्योग दर्ता ६० प्रतिशतले बढ्यो

    साना उद्योग दर्ता ६० प्रतिशतले बढ्यो

    गत आर्थिक वर्षमा साना उद्योग दर्ता झन्डै ६० प्रतिशतले बढेको छ । अघिल्लो आव २०८०–८१ मा कुल ५ सय १८ साना उद्योग दर्ता भएकोमा गत आव २०८१–८२ मा ८ सय २४ उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ३ सय अर्थात् ५९.०७ प्रतिशतले बढी हो । यही…

  • नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’का दुई इभि सार्वजनिक हुँदै

    नाइमा मोबिलिटी एक्सपोमा ‘क्यारी’का दुई इभि सार्वजनिक हुँदै

    यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मा ‘क्यारी’ ब्राण्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘क्यारी’ नेपाली बजारमा ल्याउने भएको हो । क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ…

  • बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल

    बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले ऐनमा संशोधनको प्रस्तावअनुसार जस्ताको त्यस्तै…

  • एशियन लाईफ इन्स्योरेन्सले संकलन गर्यो नौ अर्ब बीमाशुल्क

    एशियन लाईफ इन्स्योरेन्सले संकलन गर्यो नौ अर्ब बीमाशुल्क

    एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा नौ अर्ब रूपैयाँ भन्दा बढी बीमाशुल्क आम्दानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले १७ औँ वार्षिक साधारण सभाका अवसरमा शेयरधनीलाई दिएको जानकारी अनुसार, असार २९ गतेसम्ममा नविकरण र प्रथम बीमाशुल्क समेत करिब ९ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको हो।…

  • चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

    चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

    विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरले विदेशी पर्यटकबाट एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४००…

  • वाणिज्य विभागले तीन एजुकेसनल कन्सल्टेन्सीलाई तिरायोे जरिवाना

    वाणिज्य विभागले तीन एजुकेसनल कन्सल्टेन्सीलाई तिरायोे जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा एजुकेसनल कन्सल्टेन्सीलाई जरिवाना तिराएको छ । विभागले मंगलबार गरेको नियमित अनुगमनका क्रममा तीन एजुकेसलल कन्सल्टेन्सीलाई एक लाख ६१ हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागले काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर ठिमी– ४ को हिमालयन एजुकेसनल…

Scroll to Top