Banijya News

समाचार

चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

चाँगुनारायण मन्दिरमामा एक करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरले विदेशी पर्यटकबाट एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ […]

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्र्याजुएसन)' का बारेमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने 'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१' माथि छलफल…


  • बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज साउन १४ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…

  • नौ करोड बढी नाफामा हिमालयन लघुवित्त

    नौ करोड बढी नाफामा हिमालयन लघुवित्त

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गरेको हो । इम्पेरमेन्ट चार्ज वापत्को रकम ३० लाख रुपैयाँभन्दा बढी फिर्ता…

  • तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    तोलामा १४ सयले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा…

  • वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार बढी सवारीसाधन

    वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार बढी सवारीसाधन

    गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ । गत आवभरिमा…

  • छ सय स्टार्टअपलाई साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा

    छ सय स्टार्टअपलाई साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा

    सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न एक वर्षमा साढे ८८ करोड रूपैयाँ सहुलियत कर्जा प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा छ सय स्टार्टअप उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रूपैयाँ बराबरको कर्जा प्रवाह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। २१ सय ५८ परियोजना प्रस्ताव प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनपछि…

  • कालिका लघुवित्तले कमायो १० करोड ८० लाख रुपैयाँ खुद नाफा

    कालिका लघुवित्तले कमायो १० करोड ८० लाख रुपैयाँ खुद नाफा

    कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३६.३६ प्रतिशतले वृद्धी भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ३६.३६ प्रतिशतले सुधार भएको हो । कम्पनीले गत आवमा १० करोड ८० लाख रुपंैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवघिमा कम्पनीको…

  • Default Image

    बागमती कांग्रेसमा बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेतृत्व चयन हुँदै

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज निर्वाचन हुँदैछ। हिजो संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो। प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन…

  • हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । यस अवधिमा साना र ठुला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता…

  • सरकारले ल्याएको पर्यटन नीतिमा के छ नयाँ व्यवस्था ?

    सरकारले ल्याएको पर्यटन नीतिमा के छ नयाँ व्यवस्था ?

    मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले १७ वर्षपछि नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सन् २००८ मा जारी गरिएको ‘पर्यटन नीति २०६५’ लाई प्रतिस्थापन गर्दै ल्याइएको यो नयाँ नीतिले नेपाललाई एक अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सोच राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

  • अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

    अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिद दर स्थिर रहँदा युरो र पाउण्डमा सामान्य हेरफेर देखिएको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ६१ पैसा र बिक्री दर १३९ रुपैयाँ २१ पैसा कायम भएको छ।…

Scroll to Top