Banijya News

समाचार

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । […]

अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य हेरफेर, अन्यको कति ?

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरिद दर स्थिर रहँदा युरो र पाउण्डमा सामान्य हेरफेर देखिएको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ६१ पैसा र बिक्री दर १३९ रुपैयाँ २१ पैसा कायम भएको छ।…


  • बीबीआईएन देशबीच सहकार्य बढाउन भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक: अध्यक्ष ढकाल

    बीबीआईएन देशबीच सहकार्य बढाउन भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक: अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् । ३१औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले आयोजना गरेको ‘नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी’ विषयक कार्यक्रममा उनले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित…

  • एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन: इप्पान

    एउटै कम्पनीको सेयरमा दुईवटा आइजिन नम्बर दिन हुँदैन: इप्पान

    लामो समयदेखि विवादित बन्दै आएको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजिन)मा जलविद्युत् व्यवसायीहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन्। धितोपत्र राफसाफको काम गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सञ्चालक समितिले कम्पनीहरूको सेयर सूचीकरण गर्ने सम्बन्धमा दुईवटा आइजिन नम्बर प्रदान गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा लगेको थियो। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले…

  • यी हुन् बागमती कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्ने सांसद

    यी हुन् बागमती कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्ने सांसद

    नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएको छ। मंगलबार (आज) बसेको कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाविरुद्धको प्रस्तावले बहुमत प्राप्त गरेसँगै उनी दलको नेताबाट पदमुक्त भएका छन्। कुल ३७ जना सांसद सहभागी बैठकमा २२ जना सांसदले प्रस्तावको पक्षमा र…

  • रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको उद्घाटन, २३ हजार  घरधुरी लाभान्वित हुने

    रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको उद्घाटन, २३ हजार घरधुरी लाभान्वित हुने

    सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना-राष्ट्रिय गौरवको पाँचौँ आयोजना, मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । १२० वर्ष पुरानो यो आयोजना, स्थानीय समुदायले सुरु गरेको नेपालको सबैभन्दा ठूलो सिँचाइ प्रणाली हो । आधुनिकीकरण २०६६/६७ मा सुरु भएको यो आयोजनाको पहिलो चरण २०७२/७३ मा र दोस्रो चरण विश्व…

  • प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधानका लागि उच्च तहमा वार्ता हुन्छ- मन्त्री भण्डारी

    प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधानका लागि उच्च तहमा वार्ता हुन्छ- मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन् । ‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औं कार्गो दिवसका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी…

  • माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

    माओवादीले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अब्बल रहेको प्रचण्डको दावी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह कार्यसम्पादनमा अरूभन्दा निकै राम्रो रहेको बताएका छन्। माओवादी केन्द्र समाज कल्याण विभागद्वारा मंगलबार ललितपुरमा आयोजित सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पार्टी कुनै हस्तक्षेप नगर्दा पनि आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तह अरूभन्दा…

  • विधान संशोधन प्रस्तावमा भदौ १० गतेभित्र सुझाव दिन एमालेको आग्रह

    विधान संशोधन प्रस्तावमा भदौ १० गतेभित्र सुझाव दिन एमालेको आग्रह

    नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि-१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित…

  • नयाँ उद्योग व्यवसाय दर्ता गर्ने क्रम घट्दो

    नयाँ उद्योग व्यवसाय दर्ता गर्ने क्रम घट्दो

    मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छ भने सो वर्षमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग र वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ…

  • राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

    राम्रा कानून र मौद्रिक नीति कार्यान्वयन गर्न अध्यक्ष ढकालको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा भएका राम्रा कानून र मौद्रिक नीतिलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल डेरी एसोसियसनले आयोजना गरेको खीर प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले राम्रा कानूनहरु भएर पनि कार्यान्वयन नहुँदा त्यसको असर निजी क्षेत्रले भोगिरहेको भन्दै कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेका…

  • एक अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार

    एक अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार

    ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो । रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ । यो रिसोर्टमा कुल ८३ वटा कोठासहित ६० जना क्षमताको दुईवटा रेष्टुरेन्ट, भीआईपी…

Scroll to Top