नाइमा मोबिलिटी एक्स्पोको भिडियो अपलोड गरेर एक लाख जित्न सकिने
साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्बन्धी भिडियो बनाएर सामाजिक संचालनमा पोष्ट गर्नेले एक लाख रुपैयाँ पुरस्कार जीत्न सकिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)का अनुसार साउन २१ गतेसम्म मोबिलिटी एक्स्पो सम्बन्धी भिडियो बनाएर आफ्नो समाजिक संजालमा अपलोड गर्ने उत्कृष्ट…

