दुई खर्ब ३१ अर्बले बढ्यो सार्वजनिक ऋण
सार्वजनिक ऋण एक वर्षमा २ खर्ब ३१ अर्ब ८ करोड रुपियाँले वृद्धि भई २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१–८२ को सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड रहेको सार्वजनिक ऋण अन्तमा आउँदा २६ खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ पुगेको…

