Banijya News

समाचार

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै […]

कोरोनापछिको तीन वर्षमा नेपालको वैदेशिक सहायता निरन्तर ओरालो

कोरोनापछिको तीन वर्षमा नेपालको वैदेशिक सहायता निरन्तर ओरालो

कोरोना महामारीपछिका तीन वर्षमा नेपालमा आएको वैदेशिक सहायता निरन्तर ओरालो लागेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०७९/८० अनुसार कोरोना शुरू भएको आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक सहायताको प्राप्ति उच्च भई पछिल्ला तीन वर्ष निरन्तर ओरालो लागेको छ । आव २०७६/७७ मा करीब दुई अर्ब अमेरिकी…


  • ‘नाइमा मोबिलिटी एक्स्पो’मा टोयोटाको मेगा अफर, के–के छन् सुविधा ?

    ‘नाइमा मोबिलिटी एक्स्पो’मा टोयोटाको मेगा अफर, के–के छन् सुविधा ?

    टोयोटाले साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’लाई लक्षित गर्दै मेगा अफर ल्याएको छ । ‘टोयोटा मेगा अफर’ नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले ल्याएको हो । कम्पनीका अनुसार एक्स्पोमा टोयोटाले यारिस क्रस हाइब्रिड इलेक्ट्रीक, ल्याण्ड क्रुजर २५० सहित ३ मोडल प्रदर्शन गर्नेछ ।…

  • सीजी ब्रुअरीले नौ महिनामा गर्यो दुई अर्ब २१ करोड आम्दानी

    सीजी ब्रुअरीले नौ महिनामा गर्यो दुई अर्ब २१ करोड आम्दानी

    गत वर्षको नौ महिनामा सीजी ब्रुअरी नेपाल लिमिटेडले दुइ अर्ब २१ करोड १० लाख रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ६७ करोड ७० लाख, सन् २०२३ मा ३ अर्ब ५ करोड, सन् २०२२ मा ४ अर्ब ५४ करोड र सन् २०२१ मा ३ अर्ब ९१…

  • पर्यटन बोर्डले ल्यायो कुल एक अर्ब ६० करोड रुपैयाँको बजेट

    पर्यटन बोर्डले ल्यायो कुल एक अर्ब ६० करोड रुपैयाँको बजेट

    नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गरेको छ । बोर्डले चालु आवका लागि कुल १ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । कोरोना महामारीपछिको शिथिल अवस्थाबाट बाहिरिँदै नेपालको पर्यटन क्षेत्र पुनः उर्जाशील बन्दै गएको छ । बजेटमार्फत पर्यटन क्षेत्रलाई व्यावसायिक, प्रभावकारी र दिगो…

  • तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

    तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

    हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण…

  • एक वर्षमा २३ हजार पर्यटक पुगे ढोरपाटन

    एक वर्षमा २३ हजार पर्यटक पुगे ढोरपाटन

    नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३…

  • राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

    राति नौ बजेपछि मात्र सिँचाइ मोटर सञ्चालन गर्न प्राधिकरणको अग्रह

    नेपाल विद्युत प्राधिकरणले सिँचाइ प्रयोजनमा प्रयोग हुने मोटरहरू मनसुन सुरु नभएसम्म राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। तराईका जिल्लाहरूमा लामो समयदेखिको सुख्खा खडेरीका कारण रोपाइँ गर्न पानीको अभाव भएपछि किसानहरूले मोटरमार्फत सिँचाइ…

  • ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    ०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छ : नेता सिटौला

    नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन ०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् । आइतबार (साउन ११) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । कार्यसमितिको चारवर्षे कार्यकाल आउँदो मंसिरमा सकिने उनले उल्लेख गरे । एक वर्ष थप्न सकिने प्रावधानानुसार अघि बढ्ने देखिएको उनले बताए ।…

  • राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

    राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गरेका छन्। आइतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गरेका हुन्। उनले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र…

  • घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कार्यविधि तयार

    घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कार्यविधि तयार

    सरकारले घरेलु मदिरा ब्रान्डिङलाई वैधानिक बनाउन कानुन बनाएको छ । उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले रैथाने/स्थानीय/परम्परागत मदिरा उत्पादन कार्यका लागि उद्योग स्थापनार्थ इजाजत प्रदान गर्ने तथा उद्योग सञ्चालनका लागि कार्यविधि तयार गरेको हो । उक्त कार्यविधि एक महिनाभित्र कार्यान्वयन गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए ।…

  • पछिल्लो एक वर्षमै थपिए ३० लाख फोरजी प्रयोगकर्ता

    पछिल्लो एक वर्षमै थपिए ३० लाख फोरजी प्रयोगकर्ता

    नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का ग्राहक संख्या साढे दुई करोड नाघेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार सिमकार्ड बिक्रीका आधारमा फोरजीका ग्राहक (प्रयोगकर्ता) दुई करोड ५४ लाख ८२ हजार ६ सय ४७ पुगेका हुन् । प्राधिकरणको गत जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार फोरजी सेवा खरिद गर्ने नेपाल टेलिकमका ग्राहक संख्या एक करोड ३८ लाख…

Scroll to Top