Banijya News

समाचार

राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन […]

पछिल्लो एक वर्षमै थपिए ३० लाख फोरजी प्रयोगकर्ता

पछिल्लो एक वर्षमै थपिए ३० लाख फोरजी प्रयोगकर्ता

नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का ग्राहक संख्या साढे दुई करोड नाघेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार सिमकार्ड बिक्रीका आधारमा फोरजीका ग्राहक (प्रयोगकर्ता) दुई करोड ५४ लाख ८२ हजार ६ सय ४७ पुगेका हुन् । प्राधिकरणको गत जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार फोरजी सेवा खरिद गर्ने नेपाल टेलिकमका ग्राहक संख्या एक करोड ३८ लाख…


  • जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाइने

    जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाइने

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने बताएका छन् । बोआओ फोरमअन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा उनले जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको जानकारी दिए । जलवायु उत्पन्न स्वास्थ्य संकटको सामना गर्न तयारीका…

  • फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

    फिल्म ‘जनक्रान्ति’ ‍बन्ने, प्रचण्डले गरे पोस्टर सार्वजनिक

    चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित चलचित्र जनक्रान्ति निर्माण गर्न लागिएको हो । निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुने जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्…

  • तोलामा एघार सयले घट्यो सुनको मूल्य

    तोलामा एघार सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आइतबार (साउन ११) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार…

  • पाँच सय मेगावाट क्षमताका २० आयोजना निजी क्षेत्रलाई दिइने

    पाँच सय मेगावाट क्षमताका २० आयोजना निजी क्षेत्रलाई दिइने

    विद्युत विकास विभागले ‘अपफ्रन्ट फी’ विधिमार्फत ४९३ मेगावाट क्षमताका २० जलविद्युत आयोजना प्रतिस्पर्धामार्फत निजी लगानीकर्तालाई दिने तयारी गरेको छ ।यसअघि सरकारले आधा दर्जन जलविद्युत आयोजना (सुपर सिक्स प्रोजेक्ट) अपफ्रन्ट फी विधिमार्फत निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिएकोे थियो । अहिले विभागले पनि बास्केटमा रहेका आयोेजनाहरुलाई यही विधि अपनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने…

  • गत आवमा मेची भन्सारबाट चार अर्ब २१ करोडको चिया निर्यात

    गत आवमा मेची भन्सारबाट चार अर्ब २१ करोडको चिया निर्यात

    मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ (साउन–असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको छ । पछिल्लो एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए । आव २०८/र८१ मा रु तीन…

  • एक सय पाँच प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तको खुद नाफा

    एक सय पाँच प्रतिशतले बढ्यो इन्फिनिटी लघुवित्तको खुद नाफा

    इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा एक सय पाँच प्रतिशतले वृद्धि भएको हो । यो अवधिमा कम्पनीले ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।…

  • लोडसेडिङ तालिका निकालेपछि चितवनमा हङगामा

    लोडसेडिङ तालिका निकालेपछि चितवनमा हङगामा

    पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो । चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ…

  • नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपाललाई वित्तीय हब बनाउन दोस्रो स्टक एक्सचेन्ज अपरिहार्य

    नेपालको पूँजी बजार हालसम्म एकल स्टक एक्सचेन्ज — नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित रहँदै आएको छ। तर, हालको आर्थिक, प्रविधिक तथा अन्तर्राष्ट्रिय परिदृश्यमा दोस्रो स्टक एक्सचेन्ज को आवश्यकता विकल्प नभई रणनीतिक अपरिहार्यता बन्न पुगेको छ। दोस्रो स्टक एक्सचेन्ज किन आवश्यक छ ? १. स्वस्थ प्रतिस्पर्धा र सेवा सुधार एकल…

  • कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर…

Scroll to Top