Banijya News

समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ […]

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर…


  • शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

    शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको हो । आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम…

  • कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

    कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् । उनले तीनवटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरे । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी…

  • एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

    एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

    चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको…

  • मन्त्री भण्डारी र आईओई महासचिव विच नेपालमा लगानी सम्भावनाबारे छलफल

    मन्त्री भण्डारी र आईओई महासचिव विच नेपालमा लगानी सम्भावनाबारे छलफल

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आईओई महासचिव रोबर्टो स्वारेज सान्तोससँग नेपालमा लगानी सम्भावना र निजी क्षेत्रको भूमिका बारे छलफल गरेका छन्। आज रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस सँग भेटका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच नेपालको…

  • वीरगञ्ज नाकाबाट दुई हजार तीन सय ३७ थान विद्युतीय सवारीसाधन आयात

    वीरगञ्ज नाकाबाट दुई हजार तीन सय ३७ थान विद्युतीय सवारीसाधन आयात

    वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले…

  • रिद्धिसिद्धी सिमेन्टको पछिल्लो नौ महिनामा झन्डै चार अर्बको व्यापार

    रिद्धिसिद्धी सिमेन्टको पछिल्लो नौ महिनामा झन्डै चार अर्बको व्यापार

    व्यावसायिक घराना शंकर र अम्बे ग्रुपले सञ्चालन गरिरहेको रिद्धिसिद्धी सिमेन्ट लिमिटेडले यस वर्षको नौ महिनामा झन्डै चार अर्ब रुपैयाँको सिमेन्ट व्यापार गरेको छ । आर्थिक सुस्तता र तीव्र प्रतिस्पर्धा हुँदा पनि उद्योगले नौ महिनामा तीन अर्ब ९९ करोड ४० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ । गत आर्थिक वर्षमा उद्योगले…

  • बीवाइडीको सिगल राइट ह्याण्ड ड्राइभ लन्च

    बीवाइडीको सिगल राइट ह्याण्ड ड्राइभ लन्च

    बीवाइडी लाइनअपको सबैभन्दा सानो कार सिगल राइट ह्याण्ड ड्राइभमा लन्च भएको छ । कम्पनीले बुधबारदेखि सुरू भएको ‘गाइकिन्डो इन्डोनेशिया इन्टरनेशनल अटोशो २०२५’ सिगलको राइटह्याण्ड ड्राइभ भेरियन्ट ‘एटो वान’ सार्वजनिक गरेको हो । बीवाइडीले सिगलको राइटह्याण्ड ड्राइभ ‘एटो वान’ नाममा सार्वजनिक गरेको हो । बीवाइडीको पोर्टफोलियोमा सबैभन्दा धेरै बिक्री हुने यो…

  • ईभी आयातमा कर छलीबारे १७ ब्राण्डको भन्सार अडिट गर्दै पीसीए

    ईभी आयातमा कर छलीबारे १७ ब्राण्डको भन्सार अडिट गर्दै पीसीए

    भन्सार जाँचपास परीक्षण कार्यालय (पीसीए)ले ईभी गाडी आयातमा कर छली भएको आशंकामा अनुगमन (अडिट) सुरु गरेको छ । पीसीएले नेपालमा आयात भएका विभिन्न १७ वटा चारपांग्रे ईभी ब्राण्डबारे अडिट गर्न थालेको हो । महालेखापरीक्षकको कार्यालयले पनि ईभी गाडीमा कर छली भएको औल्याएको थियो । छलीबारे प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान…

  • समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता

    समस्याग्रस्त पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता

    समस्याग्रस्त पाँच सहकारी संस्थाका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरिएको छ। बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज एक सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न…

  • चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

    चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

    नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ । चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन् । नेपालमै…

Scroll to Top