थपियो पछिल्लो एक वर्षमा दुई खर्ब १५ अर्ब सार्वजनिक ऋण
पछिल्लो एक वर्षमा मात्रै २ खर्ब १५ अर्ब सार्वजनिक ऋण थपिएको छ । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा थपिएको तिर्न बाँकी सार्वजनिक ऋण हो । वैदेशिक विनिमयमा भएको घाटाको कारण ७३ अर्ब दायित्व थप भएकोले गतवर्षको तुलनामा २ खर्व १५ अर्ब सार्वजनिक ऋण थप भएको सार्वजनिक ऋण व्यवस्थापन…

