Banijya News

समाचार

सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुल्यो

सूचना प्रविधि उद्योगले विदेशीमा लगानीको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली […]

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्ततु बजेटमा स्थानीय तहका लागि रु. दुई अर्ब विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आव ०८२/८३ का लागि ल्याएको बजेटमार्फत प्रदेशभित्रका स्थानीय तहलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार, पूर्वाधार निर्माणलगायत शीर्षकमा करिब रु. दुई अर्बको बजेट विनियोजन गरेको…


  • सांसद थापाले संसदमै च्यातिँदीए बजेट पुस्तक

    सांसद थापाले संसदमै च्यातिँदीए बजेट पुस्तक

    नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले बिहीबारको संसद् बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुस्तक च्यातेका छन्। थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेखसहित देशका अन्य धेरै भूभागका जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै विरोधस्वरूप संसदभित्रै बजेट कागज च्यातेका हुन्। “भौतिक मन्त्रालयको बजेटले दैलेख…

  • नेपालको ऋण भार कुल जीडीपीको ४३ प्रतिशत नाघ्यो

    नेपालको ऋण भार कुल जीडीपीको ४३ प्रतिशत नाघ्यो

    नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशतमा पुगेको छ। यो तथ्यांक अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको हो। पछिल्लो समय आन्तरिक तथा बाह्य दुवै किसिमका ऋण क्रमशः बढ्दै गइरहेका छन्। २०८२ सालको जेठ मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८…

  • बैंकहरुले कर्मचारी तलबभत्तामा मात्र गरे ४८ अर्ब बढी खर्च

    बैंकहरुले कर्मचारी तलबभत्तामा मात्र गरे ४८ अर्ब बढी खर्च

    चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले जम्मा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका हुन्, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ४५…

  • आर्थिक वर्ष सकिन लाग्दासम्म मधेस सरकारको ७८ प्रतिशत बजेट खर्च गर्न बाँकी

    आर्थिक वर्ष सकिन लाग्दासम्म मधेस सरकारको ७८ प्रतिशत बजेट खर्च गर्न बाँकी

    मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि कुल बजेटको २५ प्रतिशतभन्दा कम रकम मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मधेस सरकारले कुल बजेटको केवल २२.४७ प्रतिशत रकम खर्च गर्न सकेको छ। चालु तथा पुँजीगत खर्च जोड्दा सरकारले हालसम्म ९…

  • Default Image

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची…

  • Default Image

    चैते धान थन्क्याउने चटारोमा किसान

    तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ। जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ। व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका,…

  • Default Image

    मितेरी सहकारी अपचलन : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

    मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो। सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए। रेडकर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेका थिए। उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो। ललितपुरको महालक्ष्मी…

  • Default Image

    नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब माथि

    नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३१ जेठ २०८२ सम्म कुल ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । वैशाखसम्म यो रकम २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालू आवको ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब…

  • Default Image

    रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

    रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको…

  • Default Image

    विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउँदै सरकार

    सरकारले नेपालको विद्युत् प्रणालीमा निजी क्षेत्रको सहभागीता सुनिश्चित गर्ने तयारी थालेको छ। विद्युत् नियमन आयोगले बुधबार ‘खुला पहुँच निर्देशिका, २०२५’ को मस्यौदा सार्वजनिक गर्दै निजी क्षेत्रका लागि बिजुली व्यापारको ढोका खोल्ने संकेत दिएको हो। आयोगले सरोकारवालाहरूको राय सुझाव संकलन गरी निर्देशिकालाई अन्तिम रूप दिने जनाएको छ। सुझाव दिनका लागि ३०…

Scroll to Top