२५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले सेती नदीमा १२६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण गर्न तयारी थालेको छ। तल्लो सेती अर्धजलासय (पीआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ। ईआईए प्रतिवेदनमा सर्वसाधारणको सुझाव मागिएको छ र आवश्यक प्रक्रिया पूरा भएलगत्तै स्वीकृत गरिनेछ। यो आयोजना करिब…

