Banijya News

समाचार

सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक मर्जरको चर्चा सुरु भएको दुई वर्ष बितिसक्दा पनि उक्त प्रस्ताव अघि बढ्न सकेको छैन। […]

नागढुंगा सुरुङमार्गमा टोल ट्याक्स स्वीकृत, वार्षिक २५ करोड नाफाको अनुमान

नागढुंगा सुरुङमार्गमा टोल ट्याक्स स्वीकृत, वार्षिक २५ करोड नाफाको अनुमान

मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गमा सवारीसाधनबाट उठाउने टोल ट्याक्स (शुल्क) स्वीकृत गरेको छ। सोमबार बसेको समितिको बैठकले सडक बोर्डले प्रस्ताव गरेको दरलाई स्वीकृति दिएको हो। यस निर्णयपछि अब मन्त्रिपरिषद्को औपचारिक अनुमोदनपछि शुल्क लागू हुनेछ। समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टोल ट्याक्ससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को आगामी…


  • पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    पछिल्लो दश महिनामा सवा दुई अर्बको आइपिओ स्वीकृत

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, यस अवधिमा सेबोनले कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको स्वीकृति दिएको हो। यसमा १३ अर्ब…

  • चैतेधानको उचित मूल्य नपाउँदा निराश किसान

    चैतेधानको उचित मूल्य नपाउँदा निराश किसान

      नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए…

  • नेपालगन्जमा दुई हजार बढी करदाता निलम्बनमा

    नेपालगन्जमा दुई हजार बढी करदाता निलम्बनमा

    आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन्। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको हाराहारीमा मूल्यअभिवृद्धि करदाताले विवरण नबुझाएकाले उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए। ‘विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोक्का गरिएको छ’, उनले भने।…

  • नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

    सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले सो पदको जिम्मेवारी मास्केलाई दिइएको हो । अख्तियारले यही मुद्दामा संगीता पहाडीसहित विनिता श्रेष्ठ, सुनील पौडेल,…

  • जीडीपीमा मत्स्य क्षेत्रको योगदान शून्य दशमलव ४४ प्रतिशत

    जीडीपीमा मत्स्य क्षेत्रको योगदान शून्य दशमलव ४४ प्रतिशत

    नेपालमा मत्स्य क्षेत्रले राष्ट्रिय ग्राहस्थ उत्पादन (जीडीपी) मा शून्य दशमलव ४४ प्रतिशत र कृषिको जीडीपीमा एक दशमलव ८३ प्रतिशत योगदान पुर्‍याउँदै आएको पाइएको छ । नदी, ताल तथा धानको खेतलगायतमा माछापालन गर्न सकिने अवस्था छ । मत्स्य उत्पादनको आर्थिक तथा सामाजिक पक्ष र जीविकोपार्जनका अतिरिक्त मानव स्वास्थ्यसँग महत्व रहेको विज्ञले…

  • क्यूआरमार्फत विदेशीले नेपालमा गरे झन्डै दुुई अर्बको भुक्तानी

    क्यूआरमार्फत विदेशीले नेपालमा गरे झन्डै दुुई अर्बको भुक्तानी

    क्रस बोर्डर क्यूआर अक्वायरिङतर्फ विदेशीहरूले अहिलेसम्म एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा भारतको यूपीआई र चीनका अली पे तथा विच्याट मार्फत सो परिमाणमा क्यूआर भुक्तानी…

  • रेमिट्यान्सले अर्थतन्त्रका बाह्य सूचक सुदृढ, आन्तरिक सुधारमा चुनौती कायमै

    रेमिट्यान्सले अर्थतन्त्रका बाह्य सूचक सुदृढ, आन्तरिक सुधारमा चुनौती कायमै

    नेपालको चालु आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांकले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गर्छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्सको आकार निरन्तर बढिरहेको छ, निर्यातमा समेत सकारात्मक सुधार देखिएको छ। विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ, जसले आयातको बहुसंख्यक महिना धान्न सक्ने स्थितिमा पुर्‍याएको छ। मूल्यवृद्धि दर घट्दो क्रममा रहेको देखिन्छ, जसले…

  • Default Image

    संघीय मन्त्रालयहरूको बजेट कार्यान्वयन कमजोर, उद्योग मन्त्रालय सबैभन्दा पछाडि

    चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारका अधिकांश मन्त्रालयहरूको बजेट कार्यान्वयन कमजोर देखिएको छ। अर्थ मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन अनुसार धेरैजसो कार्यक्रम प्रक्रिया चरणमै अड्किएका छन्, भने केही प्रमुख योजना रद्द भएका वा घोषणा मात्रै सीमित भएका छन्। सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट…

  • वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    वित्तीय संस्थामा बीमा कम्पनीको मुद्दति लगानी ६ खर्ब नाघ्यो

    बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दति निक्षेपमा लगानी साढे १२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकअनुसार यस्तो देखिएको हो। वैशाख मसान्तसम्म जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६…

Scroll to Top