आइएमएफको छैठौं मूल्यांकन सम्पन्न, नेपालले ६ अर्ब रुपैयाँ कर्जा पाउने
नेपालमा हालै सम्पन्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको छैठौं मूल्यांकनपछि नेपालले थप ४ करोड २७ लाख डलर (करिब ६ अर्ब रुपैयाँ) कर्जा पाउने भएको छ। मे २६ देखि जुन १० सम्म काठमाडौंमा सार्वत जहानको नेतृत्वमा रहेको आइएमएफ टोलीले उक्त मूल्यांकन गरेको हो। आइएमएफको व्यवस्थापन र कार्यकारी…

