बागमती प्रदेश सरकारले आगामी बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेटको आकार बढाएर ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा बजेटको आकार बढाएर ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले आगामी असार १ गते दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको…

