Banijya News

समाचार

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, सतर्कता अपनाउन सुझाव

काठमाडौं, चैत ३० कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको […]

परराष्ट्रमन्त्री ज्ञवालीले गरे भारतका विदेशमन्त्रीसँग टेलिफोन वार्ता, कोरोना खोप दिन आग्रह

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशंकरबीच शुक्रवार भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारी विरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको…


  • Default Image

    फेरि जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै यस्तो बताएका हुन् । 

  • Default Image

    Multipurpose Finance distributed alloted shares and refunded

    Kathmandu, April 7 The undistributed rights shares of Multipurpose Finance Company Limited have been distributed on Chaitra 23. The company had opened sale of 17 lakh 59 thousand 621 shares of the founder group in the auction from Falgun 28 to Chaitra 13. The company has informed that the amount…

  • Default Image

    नेपाल पत्रकार महासंघ राससको अध्यक्षमा गुरागाइँ

    नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएकी छन्। महासंघको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव (समावेशी)मा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप…

  • Default Image

    वायु प्रदूषणः बाहिर ननिस्कन विज्ञको सुझाव

    काठमाडौं । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का…

  • Default Image

    गुराँस टिपे पाँच हजार जरिवाना

    चैत २३, म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतवार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जानकारी दिएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रू। पाँच…

  • Default Image

    एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त, पहिलोपटक नेपाली

    एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । खालिङको नियुक्तिसँगै बैंकले स्थापनाको २५ वर्षमा पहिलोपटक नेपाली नागरिकको कार्यकारी नेतृत्व पाएको छ । यसअघि बैंकले भारतीय नागरिकलाई नै सिइओको जिम्मेवारी दिँदै आएको थियो ।…

  • Default Image

    Samata Laghubitta appoints RBB as sales manager

    Kathmandu, April Samata Laghubitta Bittiya Sanstha Ltd. has appointed RBB Merchant Banking Limited in the share registrar. A meeting of the Board of Directors of the company held on Chaitra 18, has appointed RBB Merchant Banking as the share registrar and sales manager for one year.

  • Default Image

    Premier Insurance and Sangrila Bank to held AGM on Monday

    Kathmandu, April 4 The general meeting of two different companies is scheduled to be held on Monday. A general meeting of Premier Insurance Company and Sangrila Development Bank Ltd. will be held on Monday. Premier Insurance Company has informed that it will hold a general meeting at 11 am at…

Scroll to Top