पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश
सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पुर्पक्ष थुनाको साटो धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । बस्न्यात सरहका अरु प्रतिवादीहरु साधारण तारेख वा…

