Banijya News

समाचार

सर्वोच्चको आदेशले ओलीलाई झट्का

काठमाडौं, असार ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन स्वीकार गर्दै कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् विस्तारलाई असंवैधानिक भनेको […]


  • Default Image

    भीषण बर्षा हुने, पहाडी भू–भागमा पहिरो, गेग्रान बहावको जोखिम

    देशका अधिकांश स्थानमा भीषण बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका हुने महाशाखाले जनाएको हो । बिशेषत प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा…

  • Default Image

    ‘महाअवतार नरसिंह’ : एक आधुनिक एनिमेसन र पौराणिक कथाको संगम

    होम्बाले फिल्म्सको नयाँ एनिमेटेड चलचित्र 'महाअवतार नरसिंह' ले भारतीय एनिमेसनलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरेको छ। निर्देशक अश्विन कुमारको यो कृतिले विष्णुपुराणमा आधारित हिरण्यकशिपु र प्रह्लाद को पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यो चलचित्रले भक्ति, विश्वास र दुष्टमाथि असलको विजयको कथालाई आधुनिक पुस्ताका लागि आकर्षक तरिकाले देखाएको छ।…

  • Default Image

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा के छ ?

    रूपन्देही, २५ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले बजेट प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव…

  • Default Image

    उज्वल थापाको उपचारको लागि अमेरिकाबाट आयो २६ लाख ५० हजार सहयोग

    काठमाडौँ ः विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको उपचारको लागि सहयोग संकलन गर्ने क्रम बढेर गएको छ स।कोभिड–१९ संक्रमित भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिरहेका थापालाई ईसीएमओ प्रविधिबाट उपचार हुँदै आएको छ । चिकित्सकहरूको सल्लाह अनुसार थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि आर्थिक सहयोग उठाइएकोमा अपेक्षा भन्दा बढी रकम…

  • Default Image

    देशभरको मौसम बद्ली, आज पनि वर्षाको सम्भावना

    देशभरको मौसम बद्ली भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना देखिएको हो ।अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै…

  • Default Image

    तिब्बत सरकारद्धारा नेपाललाई १५० सिलिन्डर अक्सिजन सहयोग

    जेठ ६, काठमाडौं ।चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै अक्सिजन शुक्रबार रातिसम्म खासा पुग्ने बताए । उनले यसबाट ४० किलो क्षमताका करिब…

  • Default Image

    नेशनल लाइफ इन्स्योरेन्सको सीईओ मा सुरेश नियुक्त

    जेठ ४, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्रीको नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले खत्रीलाई चार वर्षे…

  • Default Image

    विश्वभर १४ करोड १४ लाख मानिसले जिते कोरोना

    जेठ २, काठमाडौं ।विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् । १६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ । अहिले विश्वभर सक्रिय संक्रमितको सङ्ख्या १ करोड ८३ लाख…

  • Default Image

    कांग्रेसले टुंग्यायो ४५ जिल्लाको क्रियाशिल सदस्यता

    वैशाख ३१ काठमाडौँ ।नेपाली कांग्रेसले ४५ जिल्लाको क्रियाशिल सदस्यताको टुंग्याएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले बिहीबार ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशिल सदस्यता नविकरण एवं नयाँलाई अन्तिम रुप दिएको हो । १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पु¥याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण…

Scroll to Top