Banijya News

समाचार

वस्तु विनिमय बजार सञ्चालन गर्न पाइने, धितोपत्र बोर्डले ल्यायो नयाँ निर्देशिका (निर्देशिकासहित)

काठमाण्डौ । नेपालमा वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि बाटो खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार […]

राजश्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाईने

काठमाडौं । राजश्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिइएको छ । काठमाडौंमा आज बसेको राजश्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका बैठकमा सरोकार संस्थाका प्रतिनिधिले समन्वयात्मक रुपमा चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । बैठकले कोभिड–१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहजीकरण गर्ने तथा राजस्व…


  • Default Image

    The dual role of the President in the cabinet reshuffle : Oli denied to Deuba

    The oath of office was administered by Prime Minister KP Oli on May 6 and 7. Less than three weeks later, the Supreme Court dismissed the expanded cabinet as unconstitutional. As it turned out, only five people, including the PM, remained in the 25-member cabinet. The PM was accused by…

  • Default Image

    Feasibility Study Report of Dry Port at Korala Port Completed: Cost Estimated at Rs 1.5 billion

    Feasibility study of dry port at Korala, Nepal-China trade port of Mustang has been completed. Ashish Gajurel, executive director of the Nepal Intermodal Transport Development Committee, a trade infrastructure development body under the Ministry of Industry, Commerce and Supplies, said that a feasibility study report has been prepared. According to…

  • Default Image

    मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’

    कहिलेकाही सडकमा ट्राफिक प्रहरी बडा मजाको काम गर्ने गर्दछ । यस्तै काम नयाँ बानेश्वमा गरेको छ । त्यो पनि मन्त्रीको गाडिलाई । गलत काम गर्ने जो कोहीलाई कानूनी रुपमा कारवाही गर्न सकिन्छ भन्ने यो राम्रो उदाहरण समेत भएको छ । ट्राफिक प्रहरी गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’…

  • Default Image

    कृषि विकास बैंकले ऋणपत्र निष्कासन गर्दे, बोर्डले दियो यस्तो अनुमति

    असार ११, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । कृषि विकासलाई ऋणपत्र निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । कम्पनीले रू. १२ अर्ब बराबरको १२ लाख…

  • Default Image

    जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

    कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको हो । गाउँपालिकाले कोभिड–१९, कृषि, स्वास्थ्य एवं रोजगारी सिर्जनासहित ८८…

  • Default Image

    नेप्से ५३.८८ अंकले घट्दा कारोबार रकम साढे ८ अर्ब ३६ करोड

    असार ९, काठमाडौं । लगातारको गिरावटपछि मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घट्न पुगेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९.९६ विन्दुमा ओर्लिएको छ। नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची…

  • Default Image

    सर्वोच्चको आदेशले ओलीलाई झट्का

    काठमाडौं, असार ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन स्वीकार गर्दै कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् विस्तारलाई असंवैधानिक भनेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै २० जना मन्त्री पदमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रतिनिधिसभा विघटनपछि गत जेठ २१ र २७ मा मन्त्रिपरिषद्मा थपिएका…

  • Default Image

    मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

    असार ८, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै…

  • Default Image

    advertising section

Scroll to Top