काठमाडौँको तापक्रम २ डिग्रीमा झर्यो, अझै घट्ने क्रममा
काठमाडाैं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ। यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको…

