Banijya News

समाचार

अपि पावर कम्पनीले वार्षिक साधारण सभा सोमवार गर्दै

०७ मंसिर, काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले साधारण सभा सोमवार गर्दैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ […]

नेकपाकोे सचिवालय बैठक आज बस्दै

कात्तिक २८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत…


  • Default Image

    गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडद्वारा महेन्द्रनगरमा नयाँ शाखा विस्तार

    २६ कार्तिक, काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले धनुषा जिल्लाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ। महेन्द्र नगर शाखाको उद्घाटन संस्थाका प्रदेश २ का क्षेत्रीय प्रबन्धक राजेशकुमार गुप्ता र शाखा प्रबन्धक प्रदिपकुमार सिंहको उपस्थितिमा गरिएको हो। योसँगै संस्थाको प्रदेश नम्बर १ मा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर…

  • Default Image

    पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३० जनाको मृत्यु

    कात्तिक १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १…

  • Default Image

    उद्याेग वाणिज्य महासङ्घ चुनाव : चन्द्र ढकाल प्यानलका सबै उपाध्यक्षको उम्मेद्वारी दर्ता

    कात्तिक १८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन ११, १२ र १३ गते हुने भएको छ । उक्त निर्वाचनका लागि…

  • Default Image

    नेप्से ३ दशमलव ३३ अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

    कात्तिक १६, काठमाडौं । सोमवार शेयरबजार परिसूचक नेप्से ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा झरेको छ । दिनभरको कारोबार अवधिमा १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर खरीद विक्री हुदा २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । बैंक,…

  • Default Image

    मनै लोभ्याउने माईपोखरी

    ध्रुव भट्टराईप्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम बजारबाट बिब्ल्याँटे, बरबोटे, जसबीरे हुँदै माइपोखरीसम्मको यात्रा गर्न सकिन्छ । इलाम सदरमुकामबाट माईपोखरी १८…

  • Default Image

    कर्तव्य

    हामी कोही जनक बनौंँ कोही बनौंँ बुद्ध असल बाटो असल विचार मन पारौंँ शुद्ध असल कर्म मानव धर्म कहिल्यै नभुलौँ परोपकार सेवा सहयोग सधैँ सगैँ जुटौँ ।१। छुनु हुन्न फोहोरमैला भुल्नु हुन्न बाटो कटु वचन बोल्नु हुन्न मानवताको पाटो हामी सबै मानव एउटै फेरि किन भेद आफैँ सोचौँ आफै बुझौंँ…

  • Default Image

    राष्ट्रपति भण्डारीद्वारा आफुले पाउने दशैँ खर्च र दुई महिनाको तलब कोरोना कोषलाई प्रदान गर्ने

    ०५ कार्तिक, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले पाउने दशैँ खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले यस आर्थिक वर्षको दुई महिनाको तलब र चाडवाड खर्च कोरोनाभाइरस…

  • Default Image

    मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

    ०२ कात्तिक, काठमाडौं । यसवर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । आज अपराह्न ३ बजे गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो । आज भएको उक्त समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वत् प्रवचन दिएका थिए । त्यस्तै, पोखरामा…

Scroll to Top