Banijya News

समाचार

कर्तव्य

हामी कोही जनक बनौंँ कोही बनौंँ बुद्ध असल बाटो असल विचार मन पारौंँ शुद्ध असल कर्म मानव धर्म कहिल्यै नभुलौँ […]

मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

०२ कात्तिक, काठमाडौं । यसवर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । आज अपराह्न ३ बजे गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो । आज भएको उक्त समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वत् प्रवचन दिएका थिए । त्यस्तै, पोखरामा…


  • Default Image

    प्रदेश ५ को राजधानी बारे आज निर्णय हुँदै, दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

    नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी दाङ देउखुरीकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।  आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका…

  • Default Image

    प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

    असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

  • Default Image

    भीडभाड कम गर्न जोर-बिजोर रोल नम्बरअनुसार पढाइँदै

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो। गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा…

  • Default Image

    उपत्यकाका पसलमा वाणिज्य विभागको अनुगमन, ५७ हजार रूपैयाँ जरिवाना

    असोज १३, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका तीन वटै जिल्लाका व्यवसायमा अनुगमन गरेको छ । विभागले दशैं, तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा उपत्यकाका ३ जिल्लामा चाडबाड लक्षित अनुगमन सुरु गरेको हो । यही क्रममा विभागले सोमबार काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका २४ वटा व्यवसायको अनुगमन गरेको…

  • Default Image

    बितेको २४ घण्टायता उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित, ५ को मृत्यु

    ११ असोज, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप ८०९जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज देखिएका नयाँ सक्रमित मध्ये काठमाडौंका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना रहेका छन् । त्यस्तै, आज काठमाडौं उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा…

  • Default Image

    गुडिरहेको ट्याक्टरबाट खसेर एकको निधन

    गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो। डेबिट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टर काबेलीबाट बालुवा…

  • Default Image

    काभ्रेमा कोरोना कहरकै बीच पठनपाठन

    बनेपा – काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय बिस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट…

  • Default Image

    हेटौंडामा ४२ करोड रुपैयाँमा तरकारी थोक बजार निर्माण गरिने

    असोज ११, काठमाडौं । हेटौंडा–११ थानाभ¥याङस्थित ट्रक पार्किङ क्षेत्रमा ४२ करोड रुपैयाँमा तरकारी थोक बजार निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा हेटौंडामा तरकारीको थोक बजार निर्माण गरिने भएको हो । हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानी रहने गरी थोकबजार…

Scroll to Top