Banijya News

समाचार

काभ्रेमा कोरोना कहरकै बीच पठनपाठन

बनेपा – काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि […]

२०७६ सालको पद्मश्री पुरस्कार सञ्जिव उप्रेतीको ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गरिने

असोज ११, काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा २०७६ सालको पद्यमश्री साहित्य पुरस्कार सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गरिने भएको छ । त्यस्तै पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने निर्णय गरिएको छ । हंस उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि…


  • Default Image

    असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

    चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले…

  • Default Image

    ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरे नगरेको, यात्रुले मास्क लगाए नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे नगरेको जस्ता विषयमा अनुगमन थालिएको हो ।…

  • Default Image

    पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

    धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।  सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए । राजमार्गमा…

  • Default Image

    स्वास्थ्य परीक्षण बिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

    मङ्गलबारे । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् । मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको…

  • Default Image

    रसुवामा कोरोना सङ्क्रमित शून्य

    रसुवा जिल्लामा  कोरोना सङ्क्रमित शून्य भएको छ  । पछिल्लो समय जिल्लाभित्र  कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।  हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले…

  • Default Image

    मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

    काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई-चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम…

  • Default Image

    उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले उक्त मितिमा काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले बताए । गत चैतमा हुने भनिएको महासंघको साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको थियो…

  • Default Image

    वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त गाभिने भएपछि सेयर कारोबार रोक्का

    काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन् । लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का गरिदिन पत्र लेखेपछि नेप्सेले आइतबारबाटै यो संस्थाको सेयर कारोबार रोक्का गरेको छ । काभ्रेको बनेपामा…

Scroll to Top