वर्तमान
भक्ति घिमिरे ` दुर्बोध ´ घरगोठ ढुकुटी रित्तै रित्तै मन माथ कहर बढ्यो सङ्कट बढ्यो छैन केही साथ बैठक भेटघाट पद पैसा छैन अरु चासो अर्कोपटक के हुने हो केही छैन खाँचो ।१ ।जता लग्यो उतै जाने कानुनका धारा जनताभन्दा सधैं किन ठूलाबडा प्यारा हामीलाई झुक्याइ छली आफ्नै पोल्टो हेर्ने…

