Banijya News

समाचार

वीर अस्पतालका डाक्टरलाई कोरोना संक्रमण, अन्य पाँच जना क्यारेन्टाइनमा

काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य देखिएपछि ५ जना […]

प्रहरी प्रधान कार्यालय मा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

श्रावण १६, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि…


  • Default Image

    छिमेक लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त

    साउन १३, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाले संस्थापक शेयरधनीको तर्फबाट सोगराथ साहलाई नियुक्त गरेको हो । संस्थाको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले साहलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १३ गतेदेखि लागू हुने गरी कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व…

  • Default Image

    जात्रा

    अच्युत घिमिरे - ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा, यो उखानजस्तै अहिलेको राजनैतिक तमासाले धेरैलाई हसाएको छ । सत्तारुढ दलभित्रको यो रमिता संसारलाई देखाएर नेताहरुले के गर्न खोजेका होलान् ? मान्छेहरु कोरना भाइरसको कारण प्रत्येक क्षण डर बोकेर हिडिरहेका छन् । भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । परीक्षणको दायरा बढाएर…

  • Default Image

    ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ः ओबामा, बिल गेट्सलगायत ठूला व्यक्तिको ट्विटर ह्याक

    १ साउन, काठमाडौं ।  ओबामा, बिल गेट्सलगायत ठूला कम्पनीको ट्विटर ह्याक भएको छ। यो ह्याक बिटक्वाइन कारोबार गर्नेहरुले गरेको खुलेको छ । यसरी ट्विटर ह्याक हुनेहरुमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग लगायत व्यक्तिका ट्वीटर खाता…

  • Default Image

    धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टिनमा

    काठमाडौँ – धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको…

  • Default Image

    कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण पुष्टि

    असार ३०, काठमाडौ कर्णाली प्रदेशसभाका विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा शाहीलाई संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् । दुइ दिनअघि स्वाब संकलन गरिएको थियो। हिजो…

  • Default Image

    अर्घाखाँचीको मुख्य सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

    असार २४,काठमाडौं । अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसीङ्गे सडकखण्ड केहिदिन दैनिक ८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले सडकको स्तरोन्नति गर्र्न अर्को सूचना जारी नहुँदासम्म सडक बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्मको सडकखण्ड बुधबार देखि दैनिक बिहान ८ बजेदेखि…

  • Default Image

    ११ उडान मार्फन नेपाल भित्रिए १ हजार १७७ जना विदेशमा अलपत्र परेका नेपाली

    कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेको नेपालीहरु आज ११ उडान मार्फन नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज ११ अन्तर्राष्ट्रिय उडान नेपाल आएका हुन् । ति उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको…

  • Default Image

    बाजेको सेकुवा

    पिँडालु पण्डित - लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर लाटो र सोझोको अलगअलग अर्थ लाग्छ भने म त्यही अलगअलग अर्थ लाग्ने मान्छे । प्रस्टसँग भत्रु पर्दा म लाटो पनि सोझो पनि । त्यसैले सोझो कुरा जान्दिन, बाङ्गो कुरा मान्दिन ।…

  • Default Image

    गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ सय नाघ्यो

    असार २२, काठमाडौ । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा ११ , बागलुङमा ५ र पोखरामा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेंशीसहरका ३ पुरुष, सुन्दर बजारका ३ पुरुष,…

  • Default Image

    पहिरोले पुरिँदा १ जनाको मृत्यु

    १९ असार, काठमाडौं । बिहीबार रातीदेखिको मुसलधारे पानिले गर्दा गुल्मीको मुसिकोट नगरपालिकामा पहिरो गएको छ । सो पहिरोमा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हनेमा मुसिकोट, २ का स्थानीय ६० वर्षीय भागिरथ घिमिरे रहेका छन् । वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार साँझ गाउँकै होटलमा गएका…

Scroll to Top