सुनको भाउ तोलामा ७०० घट्यो
असार १८ ,काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ९१ हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ विहीवार घटेर ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ…

