Banijya News

समाचार

तारे होटलमा क्वारेन्टिनमा बस्दा कति खर्च हुन्छ (सूचीसहित)

सरकारले विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल बनाउन डेढ सय होटलहरुले इच्छा देखाएका हुन् । यसरी क्वारेन्टिन […]

सहायक वन अधिकृतद्वय घूस सहित रंगेहात पक्राउ

डिभिजन वन कार्यालयका दुई जना सहायक वन अधिकृत मंगलबार राति पक्राउ परेका छन् । सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । सुनसरीको इटहरीबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेतक…


  • Default Image

    बाँके दुर्घटना अपडेटः १२ को मृत्यु, २१ जना घाइते

    दुर्घटनाका घाइतेको सूची १. दाङको धना गा.पा. ४ का ४५ बर्षिया मेघराज केसी  २. रोल्पाको त्रिबेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार ३. त्रिवेणी गा.पा. ७ का २० वर्षीय वीरेन्द्र परियार ४. त्रिवेणी गा.पाका १८ वर्षीय पुरन परियार ५. दाङको तु.उ.न.पा. का ३९ वर्षीय विष्णु गिरी६. सल्यानको सारदा गा.पा. ६ का टीका…

  • Default Image

    पूँजी बजारका लगानीकर्ताले बजेटमा आफूमा माग सम्बोधन गर्नुपर्ने भन्दै बुझाए २० बुँदे माग

    पुँजी बजारका लगानीकर्ताले २० बुँदे राहत प्याकेजको माग सहित धितोपत्र बोर्डका अध्यक्षलाई पत्र लेखेका छन् । पूँजी बजार सम्बन्धी सरोकारबाल चार संगठनले संयुक्त ज्ञापन पत्रका रुपमा राहत प्याकेजको माग सहित पत्र लेखेका छन् । लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको बजेट मार्फत पनि पुँजी बजारका लागि तत्कालिन राहत र दिगो विकासका केहि…

  • Default Image

    गगन थापाको प्रधानमन्त्रीप्रति ‘समर्पित’ कविता : ‘म त भाग्यमानी’

    कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्रीले लकडाउनका कारण अलपत्र मजदुर तथा लिपुलेकमा भारतले सडक बनाएको बारे प्रधानमन्त्रीले चासो नदिएको भन्दै भन्दै उनले संसदमा कविता सुनाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समर्पित गरेको ‘म त भाग्यमानी’ शिर्षकको कविता सुनाउँदै व्यङ्ग्य गरेस ।   यस्तो छ थापाको कविता…

  • Default Image

    स्विजरल्याण्डले दिएको ३० हजार किट आईपुग्यो

    २६ वैशाख, काठमाडौं । स्विजरल्याण्ड सरकारले नेपाललाई दिएको ३० आजार कोरोना परीक्षण गर्ने किट नेपाल आइपुगेको छ । स्विस सरकारले १५ दिन पहिले नै नेपाललाई पोलिमराइज चेन रिएक्सन अर्थात पीसीआर किट दिन चाहे पनि नेपालले खासै पहल नगर्दा नेपाल आउन पाएको थिएन । स्विजरल्याण्डले नेपाललाई दिने किट सिंगापुर हुँदै मलेसिया…

  • Default Image

    सीमाबाट कोरोना संक्रमित आउने भएपछि थप सुरक्षा सर्तकता अपनाउँदै

    बैंशाख २२, काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउँने भएको छ । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने र नेपालमा कोरोना संक्रमण फैलिने क्रम नरोकिएपछि सुरक्ष सर्तकता अपनाउँने निर्णय गरेको हो…

  • Default Image

    २०७७ सालमा विवाहको लागि जम्मा १८ दिन,वैशाखमा सबैभन्दा बढी लग्न

    वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ सालमा विवाहको लागि जम्मा १८ दिनमात्र जुरेको छ । त्यसमा पनि वैशाखमा सबैभन्दा बढी लग्न अर्थात् ७ वटा जुरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा यी सबै लग्न सकिनेछन् । पहिलो महिनामावर्षकै सबैभन्दा बढी विवाहको लग्न लकडाउनमै सकिने भएपछि यो…

  • Default Image

    श्रमिक दिवसमा प्रधानमन्त्री ओलीको कविता अब आँसु खसाउनु पर्दैन

    वैशाख १९, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मे दिवस अर्थात विश्व श्रमिक दिवसको अवसरमा कविता लेखेर सार्वजनिक गरेका छन् । बिहान साढे दुई बजे उनले लेखेको ’आँसु खसाउनु पर्दैन’ कविता सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको 'आँसु खसाउनु पर्दैन' शीर्षकमा ओलीद्वारा लिखित कविता…

  • Default Image

    एनआरएए कोरिया शाखाले दियो ४ हजार कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री

    चैंत २९, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण संघले जनाएको छ । एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय…

Scroll to Top