Banijya News

समाचार

२०७७ सालमा विवाहको लागि जम्मा १८ दिन,वैशाखमा सबैभन्दा बढी लग्न

वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ सालमा विवाहको लागि जम्मा १८ दिनमात्र जुरेको छ । त्यसमा पनि वैशाखमा सबैभन्दा […]

एनआरएए कोरिया शाखाले दियो ४ हजार कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री

चैंत २९, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण संघले जनाएको छ । एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय…


  • Default Image

    नेपाल अझै उच्च जोखिममा धैर्य गर्न अनुरोधप्रधानमन्त्रीको सम्बोधनः

    'समुदायस्तरमा महामारी फैलिन नदिन सारा कदम चालिनेछ,' उनले भने। समुदायस्तरको परीक्षणका लागि उच्चस्तरीय समितिले सम्भावित जिल्ला क्षेत्रको पहिचान गरेर अघि बढ्ने उनको भनाई छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, '९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं…

  • Default Image

    काठमाण्डौसहित आज देशभर ग्यास वितरण हुँदै, (सूची र सम्पर्क नम्बरसहित)

    २१ चैत्र, काठमाडौं । लकडाउनका कारण समस्या झेलिरहेका उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न ग्यास कम्पनीहरुले आज शुक्रबार  देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् ।  नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसमा ओम ग्यास,…

  • Default Image

    ६० जना नेपाली युवा लाई जापानमा रोजगारको अवसर

    फागुन २८, काठमाडौँ । नेपालमा बेरोजगार भई बसेका र जापानी भाषा , सिप उतिर्ण गरेका ६० जना नेपाली युवा जापानमा रोजगारीको लागि जान पाउने भएका छन । जापानको सोसियल वेलफेयर कम्पनीले केयर गिभरमा जापान आउन नियमानुसारको परीक्षा उत्तिर्ण गरेकालाई जापान लिन लागेको हो । उक्त कम्पनीले ६० जना नेपाली केयर…

  • Default Image

    चेम्बरले माक्सको अभाव हुन नहिने

    फागुन २५ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजारमा सर्जिकल माक्सको अभाव हुन नदिन भन्दै दैनिक २० हजार यस्ता सामग्रीहरु उत्पादन गरी बजारमा पठाउने भएको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९)का भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको त्रास बढेपछि मास्कलगायतका स्वास्थ्य सामग्री र अरु अत्यावश्यक वस्तुको कृतिम अभाव सिर्जना…

  • Default Image

    टाटा पिकअपको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

    बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको…

  • Default Image

    समृद्धिसँग जौडौँ नाता : सबै नेपालीको बैंक खाता” र वित्तीय समावेशीकरण

    “समृद्ध नेपाल सुखी नेपाली” को लक्ष्य प्राप्त गर्न समृद्धिसँग जौडौँ नाता ः सबै नेपालीको बैंक खाता भन्ने नाराका साथ खोलौँ बैंक खाता राष्ट्रिय अभियान वि.सं.२०७६ बैशाख १ गते नयाँ वर्षको अवसर पारेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुबा मोहनप्रसाद ओली र सासूआमा धनलक्ष्मी शाक्यको राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर…

  • Default Image

    टोकन नै दलालको कब्जामा

    विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो ।टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आउनुभएको थियो । श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले आफ्नो काम गराउन…

  • Default Image

    पर्यटन पत्रकारिता पुरस्कारबाट ३ पत्रकार सम्मानित

    फागुन १९, काठमाडौं । सुनसरीमा पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । सेक्ष ट्राभलिङले ६ वर्ष अघिदेखि शुरु गरेको उक्त कार्यक्रमको पुरस्कार आर्थिक अभियानकर्मी दिनेश गजमेर सहित ३ जनालाई प्रदान गरेको हो । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा तिन वर्षदेखि रोकिएको सम्मान तथा पुरस्कार…

  • Default Image

    ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा भयो पुस्तक विमोचन

    फागुन १८,काठमाण्डौ । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन गरिएको छ । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको उक्त पुस्तक फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा सामुहिक विमोचन गरेका हुन् । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा लेखक सिलवाल, नेपाल पर्यटन बोर्डका…

Scroll to Top