Banijya News

समाचार

टोकन नै दलालको कब्जामा

विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ […]

३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा भयो पुस्तक विमोचन

फागुन १८,काठमाण्डौ । पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन गरिएको छ । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको उक्त पुस्तक फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा सामुहिक विमोचन गरेका हुन् । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा लेखक सिलवाल, नेपाल पर्यटन बोर्डका…


  • Default Image

    सहकारीले स्वरोजगार बन्दै महिला

    ०८ फागुन, काठमाण्डौ । महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा…

  • Default Image

    फोहोर व्यवस्थापनको लागि कैलाश बैंकद्धारा पोखरामा डस्टबिन सहयोग

    ०४ फागुन, काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले वातावरण स्वच्छ राख्ने उदेश्य सहित डस्टबिन वितरण गरेको छ । बैंकले पोखरा नगरपालिका १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्न डस्टबिन बितरण गरेको हो । बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत फाल्गुन १ गते विहिबार एक कार्यक्रमका बीच चाँदनी टोल विकास संस्थान अध्यक्ष…

  • Default Image

    कोरोना उद्गमस्थलबाट आइपुगे १७५ नेपाली स्वेदश

    फागुन ४, काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई स्वेदशमा फकाउर्नु पर्ने चौतर्फी दवावपछि अन्तत : १७५ जना नेपाली विद्यार्थी स्वदेश आइपुगेका छन् ।  उनीहरुलाई ठूलो रस्साकस्सीपछि  सरकारले विमानबाट स्वदेश ल्याएको हो । उद्दारका लागि जहाज आउने खवर पाएपछि  हुपेई प्रान्तमा रहेका नेपालीहरु शनिवार दिउँसै वुहानमा जम्मा भएका थिए । चीनको नेपाली…

  • भ्यालेन्टाइन डे सँग सम्बन्धित रोचक कुराहरु

    भ्यालेन्टाइन डे सँग सम्बन्धित रोचक कुराहरु

    ०२ फागुन, २०७६ प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ विश्वभर नै मनाईरहँदा पछिल्लो समय ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँदै आइरहेका छन् । विश्वभर मनाइने ‘भ्यालेन्टाइन डे‘ सँग सम्बन्धित केही रोचक कुरा यहाँ प्रस्तुत गरिएको छ । भ्यालेन्टाइन डे को…

  • Default Image

    साउदी भन्छः नेपाली आफ्नै देशमा रोजगारी खोज

    फाल्गुन २, काठमाडौं । साउदीस्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी अरब जानुको सट्टा स्वदेशमा रोजगारीका अवसर खोज्न नेपाली युवालाई आग्रह गरेको छ । साउदीमा प्रचलित रोजगार पद्धती कफला प्रणालीका कारण पछिल्लो समय नेपालीले दुस्ख पाउन थालेको र रोजगारी थप कष्टकर बन्दै गएकाले विकल्प खोज्न दुतावासले नेपालीलाई आग्रह गरेको हो ।…

  • Default Image

    उद्यममा लाग्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन

    काठमाडौं बागमती प्रदेशका युवालाई उद्यममा लाग्न प्रेरित गर्ने उद्देश्यले दुई दिने प्रदेश युवा सम्मेलन हुने भएको छ ।  सम्मेलनमा बागमती प्रदेशका विभिन्न जिल्लाका युवालाई सहभागी गराइने जनाइएको छ ।  आफूसँग भएका सीप र क्षमता प्रयोग गरी समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आयोजक नेपाल युवा…

  • Default Image

    गुन्द्रुकको नाम कसरी गुन्द्रुक रहन गयो? एक रोचक तथ्य

    २५ माघ, काठमाडौं । नेपालीलाई लिएर एउटा भनाइ निकै प्रचलित छ । त्यो हो, जहाँ नेपाली पुग्छन् , त्यहाँ गुन्द्रुक पनि पुग्छ । गुन्द्रुक हरेक नेपालीको ‘प्रिय’ तरकारीमा गनिन्छ । भन्नेले त अझ गुन्द््रुकलाई राष्ट्रिय तरकारी भन्न पनी पछी पर्दैनन् । आज हामी अन्तर्रा्ष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा…

  • Default Image

    यो वर्षको भ्यालेन्टाइन डे कुन राशिको लागि कस्तो ?

    २४ माघ, काठमाडौं । हरेक फ्रेबुअरी १४ मा मनाइन्छ, भ्यालेन्टाइन डे। फागुन २ गते यानिकी फेब्रुअरी १४ तारिखमा हरेक व्यक्तिले आफ्नो प्रेमी वा प्रेमिका मिलोस् भन्ने चाहना राख्ने गर्छन् । यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न…

  • Default Image

    India Cuts Nepali Ad by 33 Percent

    India has announced financial assistance of INR eight billion (Rs 12.80 billion) to Nepal for the upcoming fiscal year 2020-21, which is a significant drop in comparison to the last fiscal year. Presenting the Union Budget for the upcoming fiscal year, Indian Finance Minister Nirmala Sitharaman said India’s aid to…

Scroll to Top