Banijya News

समाचार

गुन्द्रुकको नाम कसरी गुन्द्रुक रहन गयो? एक रोचक तथ्य

२५ माघ, काठमाडौं । नेपालीलाई लिएर एउटा भनाइ निकै प्रचलित छ । त्यो हो, जहाँ नेपाली पुग्छन् , त्यहाँ गुन्द्रुक […]

India Cuts Nepali Ad by 33 Percent

India has announced financial assistance of INR eight billion (Rs 12.80 billion) to Nepal for the upcoming fiscal year 2020-21, which is a significant drop in comparison to the last fiscal year. Presenting the Union Budget for the upcoming fiscal year, Indian Finance Minister Nirmala Sitharaman said India’s aid to…


  • Default Image

    भारतको प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित हुँदै तिन नेपाली भाषी

    १९ माघ ,२०७६, काठमाडौँ । पद्मश्री’ पुरस्कार भारतको सर्वोच्च नागरिक पुरस्कारमध्ये एकमा पर्छ यसवर्ष यो पुरस्कारबाट तीनजना नेपाली सम्मानित हुने भएका छन् । सम्मानित हुनेमा आछाम निवासी लेखक लीलबहादुर छेत्री, सिक्किम निवासी आर्चर तरुणदीप राई र उत्तर प्रदेश निवासी जितु राई रहेका छन् । यो प्रतिष्ठित नागरिक पुरस्कार प्रतिवर्ष गणतन्त्र…

  • Default Image

    ५ रुपैयाँको क्यानबाट ५ हजार कमाउने यी किसान

    १९ माघ ,२०७६, काठमाडौँ । चीनमा एक किसानले ५ रुपैयाँमा क्यान किनेर आकर्षक खेलौना बनाउदैँ ५ हजार सम्ममा बिक्री गर्दै मनग्ये आम्दानी गर्दै आएको तथ्य बाहिरिएको छ । हेनान प्रान्त, लुयोनिंग सिटीका एक किसानले कोल्ड ड्रिङ्क्स, बियर र अन्य विभिन्न पेय पदार्थका क्यानहरुबाट खेलौना बनाएका हुन् । उनले पछिल्लो ५…

  • Default Image

    चन्द्रमामा सँगै जान जापानी धनाढ्य खोज्दैछन् प्रेमिका

    १५ माघ, २०७६, काठमाण्डौ । सन २०२३ मा स्टारशिप रकेट मार्फत चन्द्रमामा जाने योजनामा रहेका एक जापानी धनाढ्यले सामाजिक सञ्जाल मार्फत विज्ञापन प्रकाशन गर्दै जीवनसाथी खोजी गरेका छन् । उनको चन्द्रमामा जाने योजना सफ्mल भएमा ४४ वर्षीय युसाक मीजावा चन्द्रमामा पुग्ने पहिलो सर्वसाधारण हुनेछन् । ४४ वर्षको उमेरमा पनी एक्लै…

  • Default Image

    निर्माता ओझाले गरेको कामले युवा यूवतीहरुको अध्ययन गर्ने चाहना पुरा गर्ला त ?

    १३ माघ, २०७६, काठमाडौं फिल्म क्षेत्रका एक बलियो खम्बाको रुपमा रहेका छविराज ओझाले हालसम्म धेरै चलचित्र निर्माण गरीसकेका छन् । युवा यूवतीहरुको फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन गर्ने चाहनालाई मध्यनजर राख्दै निर्माता ओझाको समुहले ‘कान्तिपुर फिल्म एकेडेमी’ को पहिलो शाखा इटहरीमा सञ्चालन गर्ने भएको छ । युवा पुस्ताको फिल्म सम्बन्धि…

  • Default Image

    संसारकै महंगो सुनको विमान

    १२ माघ, २०७६, काठमाडौं । पशुपतिनाथको गजुर सुनले बनेको थियो भनेर सुन्दा अचम्म मान्ने हामीलाई सुनले बनेको विमानको बारेमा सुन्दा अचम्म लाग्नु स्वभाविक पनि हो । हामीलाइ थाहा भएकै कुरा हो, मानिसहरु समयको सदुपयोग गर्दै छिट्टै नै आफ्नो गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । हवाइजहाजको विषयमा विभिन्न रोचक घटनाहरु बेला…

  • Default Image

    नेपाली साहित्य हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गर्ने घोषणा

    १२ माघ, २०७६, काठमाडौं । नेपाली साहित्य क्षेत्रलाइ विश्वभर प्रवर्दन तथा सहयात्रा गर्ने उदेश्य सहित शुक्रबार एघारबुदेँ घोषणा पत्र जारी गर्दै राजधानीमा विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । विभिन्न देशको प्रतिनिधि रहेको सम्मेलनले नेपाली साहित्यलाई छिट्टै हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गरी प्रकाशन गर्ने घोषणा गरेको छ…

  • Default Image

    सरकारी एम्बुलेन्समा गाँजा तस्करी

    १२ माघ, २०७६, काठमाडौं । नेपालमा लागू औषधको अवैध दुव्र्यसन तथा यसको प्रयोग बढदै गइरहेको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको एम्बुलेन्स तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सरकारी एम्बुलेन्स बा.२ झ १७४९ नम्बरको रहेको र उक्त एम्बुलेन्सबाट ३० किलो ६ सय ग्राम गाँजा…

  • Default Image

    डण्डी र सिमेन्टको मूल्यमा बृद्धि

    पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी…

  • Default Image

    बालबालीकालाई इन्टरनेटको लतबाट छुटाउनै कठिनः पढाइमा नकारात्मक असर गर्दै

    ०९ माघ, २०७६, काठमाडौं । भनिन्छ, आजको युग डिजिटल प्रविधिको (इन्टरनेट) युग हो । यसको प्रयोगवाट विश्व नै एक सानो गाँउको रुपमा परिभाषीत भइरहेको छ । यसको तीव्रतर विकास सँगै मानिसले एकछिनमै विश्वका गतिविधिबारे जानकारी पाउन थालेका छन् । अहिले इन्टरनेटले साना बालबालीका देखि लिएर वृद्धवृद्धासम्मलाई आकर्षीत गरीरहेको छ ।…

  • Default Image

    धादिङ मिनी ट्रक दुर्घटना अपडेटः क्षतिपूर्ति माग्दै अस्पतालमा धर्ना

    ०७ माघ, २०७६, काठमाडौं । हिजो धादिङको मैदी भञ्ज्याङमा भएको मिनी ट्रक दुर्घटनामा निधन भएका र घाइतेका आफन्तहरुले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै धादिङ अस्पातलमा धर्ना बसेका छन् । उनीहरुले क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान लिदै धर्ना बसेका हुन् । मंगलबार ढोलामण्डली माईको थानवाट…

Scroll to Top