Banijya News

समाचार

सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा झर्‍यो

सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा झर्‍यो

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक […]

भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकको इन्टरनेटसम्बन्धी समस्या छिटो समाधान गर्ने उद्देश्यले नयाँ सेवा ‘आजको प्रोब्लम, आजै फिक्स’ सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले इन्टरनेटमा समस्या आएको अवस्थामा लामो समयसम्म प्राविधिक सहयोगको प्रतीक्षा गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने कम्पनीको लक्ष्य छ। कम्पनीका अनुसार नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता…


  • जनकपुर-अयोध्या रेल सेवा जोडिँदै, ६०४ किलोमिटर साप्ताहिक सञ्चालन हुने

    जनकपुर-अयोध्या रेल सेवा जोडिँदै, ६०४ किलोमिटर साप्ताहिक सञ्चालन हुने

    नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित जनकपुरधामदेखि भारतको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेल मन्त्रालयले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएसँगै दुई देशका धार्मिक पर्यटकीय गन्तव्य रेलमार्गबाट जोडिने भएका हुन्। भारतको रेल मन्त्रालयले शनिबार…

  • सुपरमाई हाइड्रोपावरद्वारा १८.४२१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

    सुपरमाई हाइड्रोपावरद्वारा १८.४२१ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

    सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्‌ना सेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ…

  • छठ पर्वमा सहभागी हुँदै राष्ट्रपति पौडेल, दिउँसो ४ बजे पुग्ने गौरीघाट

    छठ पर्वमा सहभागी हुँदै राष्ट्रपति पौडेल, दिउँसो ४ बजे पुग्ने गौरीघाट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठ पर्वको अवसरमा आइतबार दिउँसो काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा पुगेर पूजाअर्चना गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे छठ पूजा स्थल पुग्ने कार्यक्रम तय भएको हो। छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक परम्पराअनुसार राष्ट्रपति…

  • नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

    नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

    नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ । कोप–३१ का अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज भएको सहमतिअनुसार क्षेत्रगत वन कार्बन कार्यक्रम (जे–रेड्ड प्लस) विकास…

  • एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन २२ प्रतिशत वृद्धि

    एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन २२ प्रतिशत वृद्धि

    एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफासँगै बीमाशुल्क आर्जनमा समेत वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले १५…

  • बूढीगण्डकीमा यूएईको लगानी भित्र्याउन गृहमन्त्री गुरुङको प्रस्ताव

    बूढीगण्डकीमा यूएईको लगानी भित्र्याउन गृहमन्त्री गुरुङको प्रस्ताव

    गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) समक्ष प्रस्ताव गरेका छन् । अबुधाबीमा शनिबार यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भएको भेटवार्तामा उनले उक्त प्रस्ताव राखेका हुन् । भेटमा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न सम्भावनाबारे छलफल भएको…

  • सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज आइतबार पनि सुन–चाँदीको भाउ घटेको छ । शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार तोलामा एक हजार ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई…

  • छठ पर्वले बढायो पूजा सामग्रीको व्यापार

    छठ पर्वले बढायो पूजा सामग्रीको व्यापार

    आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र खाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो । छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका अवसरमा यस्ता सामग्रीको माग बढ्ने…

  • जुटजन्य उत्पादनमा लगाइएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन गर्न भारत तयार

    जुटजन्य उत्पादनमा लगाइएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन गर्न भारत तयार

    नेपाली जुट उद्योगले लामो समयदेखि भारतीय बजारमा भोग्दै आएको अतिरिक्त शुल्कको समस्या समाधान गर्न नेपाल सरकारले कूटनीतिक तथा व्यापारिक पहल अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टिडम्पिङ शुल्क पुनरावलोकन तथा हटाउने विषयमा छलफल भएको छ। भारतको…

  • चीन भ्रमणमा टोलीलाई रविको निर्देशन : नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउन आग्रह

    चीन भ्रमणमा टोलीलाई रविको निर्देशन : नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउन आग्रह

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा जान लागेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डललाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले नेपालको भूमि कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता चिनियाँ नेतृत्वसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न टोलीलाई आग्रह गरेका छन्। शनिबार बुढानीलकण्ठस्थित…

Scroll to Top