भोलि सार्वजनिक बिदा तर कर कार्यालय भने खुला रहने
सरकारले छठ पर्वका अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने भएका छन् । यससँगै छठ पर्वको सार्वजनिक बिदामा अन्य सरकारी कार्यालय बन्द रहे पनि आन्तरिक राजस्व विभागमातहतका कर कार्यालयबाट सेवा प्रवाह जारी रहने भएको छ । आन्तरिक राजस्व विभागले कात्तिक मसान्तमा कर संकलन…

