Banijya News

समाचार

नाफामा फर्कियो शिखर इन्स्योरेन्स, ईपीएस पनि सकारात्मक

नाफामा फर्कियो शिखर इन्स्योरेन्स, ईपीएस पनि सकारात्मक

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु […]

पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्त

पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्त

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । सरकारले वैदेशिक ऋण र अनुदानमार्फत असोज मसान्तसम्म उक्त रकम प्राप्त गरेको हो । यद्यपि, वार्षिक लक्ष्यको तुलनामा वैदेशिक सहायता प्राप्तिको प्रगति भने करिब १३ प्रतिशतमा सीमित रहेको छ ।…


  • सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुल्ने, करदातालाई सेवा लिन विभागको आग्रह

    सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुल्ने, करदातालाई सेवा लिन विभागको आग्रह

    सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय खुला रहने भएका छन् । आर्थिक वर्षको कात्तिक मसान्तमा करदातालाई करसम्बन्धी दायित्व पूरा गर्न सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजस्व विभागले मातहतका सबै कार्यालय सञ्चालनमा राख्ने निर्णय गरेको हो । विभागले राजस्व संकलनलाई निरन्तरता दिनुका साथै करदातालाई अन्तिम…

  • पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका श्रमिक आन्दोलनमा, १५० कपडा कारखाना बन्द

    पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका श्रमिक आन्दोलनमा, १५० कपडा कारखाना बन्द

    न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू आन्दोलनमा उत्रिएपछि बंगलादेशका करिब १५० वटा कपडा कारखाना बन्द भएका छन् । श्रमिक आन्दोलनका कारण देशका प्रमुख औद्योगिक क्षेत्र आशुलिया, साभार र गाजिपुरमा कपडा उत्पादन प्रभावित भएको छ । श्रमिकहरूले हाल कायम मासिक न्यूनतम पारिश्रमिक १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका…

  • आज पनि सुनचाँदीको मूल्यमा गिरावट

    आज पनि सुनचाँदीको मूल्यमा गिरावट

    नेपाली बजारमा लगातार तीन दिन सुनचाँदीको मूल्य घटेको छ । आज सोमबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुन प्रतितोला दुई लाख…

  • जीवन बीमामा नाफा र प्रतिसेयर आम्दानी घट्दो, चार कम्पनीको मात्रै सुधार

    जीवन बीमामा नाफा र प्रतिसेयर आम्दानी घट्दो, चार कम्पनीको मात्रै सुधार

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका ११ कम्पनीमध्ये चार वटाले मात्रै खुद नाफा…

  • रिज लाइन इनर्जीद्वारा १०.५३ प्रतिशत लाभांश वितरण

    रिज लाइन इनर्जीद्वारा १०.५३ प्रतिशत लाभांश वितरण

    रिज लाइन इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीको कात्तिक १७ गते सम्पन्न वार्षिक साधारणसभाबाट गत आर्थिक वर्ष २०८२/८३ का लागि पारित १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो । कम्पनीका अनुसार पारित नगद लाभांशमध्ये १० प्रतिशतका दरले हुन आउने रकम…

  • मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, सानिमा अगाडि हुँदा अन्यको कति ?

    मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, सानिमा अगाडि हुँदा अन्यको कति ?

    सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । १४ बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कुनै पनि बैंकले ब्याजदर वृद्धि नगरेपछि वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर थप घट्ने क्रमले निरन्तरता पाएको छ । बैंकहरूले सार्वजनिक गरेको मंसिर महिनाको नयाँ ब्याजदर तालिकाअनुसार…

  • फोहोर व्यवस्थापनका लागि सबै पक्षको एकीकृत सहभागिता आवश्यक

    फोहोर व्यवस्थापनका लागि सबै पक्षको एकीकृत सहभागिता आवश्यक

    जलवायु परिवर्तन न्यूनीकरण तथा दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले क्रिएसन नेपालको आयोजनामा कोप–३१ अन्तर्गत विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले छलफलको सहजीकरण गर्दै दिगो फोहोर व्यवस्थापनका लागि सबै पक्षको सक्रिय, समावेशी र…

  • अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

    अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय…

  • रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

    रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठ पर्व मनाउन जनकपुरधाम पुगेको लामिछाने दम्पतीले गङ्गासागर घाटमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन र आज बिहान उदाउँदो सूर्यलाई प्रभातकालीन अर्घ्य अर्पण गरेका हुन्। जनकपुरधाम…

  • एनएमबि बैंकद्वारा ७ प्रतिशत नगद लाभांश प्रस्ताव

    एनएमबि बैंकद्वारा ७ प्रतिशत नगद लाभांश प्रस्ताव

    एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २० गते सम्पन्न ५१९औँ बैठकले वार्षिक साधारणसभा बोलाउने निर्णय…

Scroll to Top