Banijya News

समाचार

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक […]

पर्यटन क्षेत्र चलायमान बन्दै जाँदा पनि होटल व्यवसाय अझै घाटामा

पर्यटन क्षेत्र चलायमान बन्दै जाँदा पनि होटल व्यवसाय अझै घाटामा

मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि विस्तार हुँदै गए पनि त्यसको सकारात्मक प्रभाव सूचीकृत होटल तथा पर्यटन कम्पनीहरूको नाफामा देखिन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीमध्ये चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा दुई कम्पनीले मात्रै खुद नाफा आर्जन गरेका…


  • उपत्यकामा अब मासु बिक्रीमा कडाइ, स्वास्थ्य परीक्षण र सरकारी छाप अनिवार्य

    उपत्यकामा अब मासु बिक्रीमा कडाइ, स्वास्थ्य परीक्षण र सरकारी छाप अनिवार्य

    काठमाडौं उपत्यकामा मंसिर १ देखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कडाइका साथ कार्यान्वयनमा आउने भएको छ । लामो समयदेखि कानुनमा सीमित रहेको उक्त ऐन कार्यान्वयनमा आएसँगै अब उपत्यकाभित्र बिक्री हुने मासुको स्वास्थ्य तथा गुणस्तर परीक्षण अनिवार्य हुने भएको हो । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले परीक्षण नगरिएका,…

  • नेपाली सिमेन्ट र स्टिललाई भारतीय बजारमा सहज पहुँच दिलाउन नेपालको पहल

    नेपाली सिमेन्ट र स्टिललाई भारतीय बजारमा सहज पहुँच दिलाउन नेपालको पहल

    नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायत औद्योगिक वस्तुको भारतीय बजारमा निर्यात विस्तार गर्न गुणस्तर प्रमाणीकरण तथा व्यापार प्रक्रियामा सहजीकरण गर्न भारतसँग आग्रह गरेको छ । नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा सामना गर्नुपर्ने प्रक्रियागत जटिलता हटाउने र गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने प्रणालीलाई सरल बनाउने विषयमा दुई देशका उच्च अधिकारीबीच छलफल…

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घाटा ४५.९० प्रतिशतले कमी, १६ करोडमा सीमित

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घाटा ४५.९० प्रतिशतले कमी, १६ करोडमा सीमित

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २९ करोड ८५ लाख रुपैयाँ खुद घाटामा रहेको थियो । यससँगै समीक्षा अवधिमा कम्पनीको घाटा ४५.९० प्रतिशतले…

  • होटल फरेस्ट इनको सञ्चालन आम्दानीमा सामान्य वृद्धि, अझै पाँच करोड घाटामा

    होटल फरेस्ट इनको सञ्चालन आम्दानीमा सामान्य वृद्धि, अझै पाँच करोड घाटामा

    होटल फरेस्ट इन लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा पनि घाटामा रहेको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद घाटा २३.१६ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ४ करोड ९९ लाख ४८…

  • कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ जारी गर्ने

    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आईपीओ जारी गर्ने

    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर १० गतेबाट आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँबराबरको प्रतिकित्ता…

  • Default Image

    राष्ट्रपतिबाट तीन राजदूतले लिए शपथ

    तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् । भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका…

  • भाटभटेनीको टंगाल स्टोर मंसिर १ देखि चौबिसै घण्टा खुल्ने

    भाटभटेनीको टंगाल स्टोर मंसिर १ देखि चौबिसै घण्टा खुल्ने

    भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले काठमाडौंको टंगालस्थित आफ्नो मुख्य शाखामा पनि २४सै घण्टा किनमेल गर्न सकिने व्यवस्था सुरु गर्ने भएको छ । मंसिर १ देखि टंगाल शाखा चौबीसै घण्टा खुला रहने भाटभटेनीले जनाएको छ । विशेषगरी नियमित व्यावसायिक समयभित्र किनमेल गर्न नभ्याउने ग्राहकलाई यसबाट थप सहज हुने अपेक्षा गरिएको छ…

  • नाफामा फर्कियो शिखर इन्स्योरेन्स, ईपीएस पनि सकारात्मक

    नाफामा फर्कियो शिखर इन्स्योरेन्स, ईपीएस पनि सकारात्मक

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५…

  • लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ६९ हजारमा झर्‍यो

    लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ६९ हजारमा झर्‍यो

    नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । साताको कारोबारको सोमबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै सोमबार छापावाल सुनको कारोबार…

  • पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्त

    पहिलो त्रैमासमा ४२ अर्बभन्दा बढी वैदेशिक सहायता प्राप्त

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । सरकारले वैदेशिक ऋण र अनुदानमार्फत असोज मसान्तसम्म उक्त रकम प्राप्त गरेको हो । यद्यपि, वार्षिक लक्ष्यको तुलनामा वैदेशिक सहायता प्राप्तिको प्रगति भने करिब १३ प्रतिशतमा सीमित रहेको छ ।…

Scroll to Top